पृथ्वी राजमार्गको धादिङस्थित गलौदी खण्ड आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने भएको छ। त्रिशूली नदीको कटानले भासिएको सडक मर्मत गर्न छ घण्टा सवारी आवागमन रोक्न लागिएको हो। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सोमबार सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ गलौदी क्षेत्रमा मर्मतसम्भारका लागि आवागमन बन्द गरिने जानकारी दिएकी छन्। असोज […]
२६ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल (पीईभीसी) प्रणालीको मूल्याङ्कन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार बोर्डले सुपरीवेक्षण प्रणालीमा पीईभीसी फन्डलाई जोखिमका आधारमा ३ …
बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अवरुद्ध बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको छ । करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग […]
‘नपत्याउने खोलोले बगाउँछ’ भनेझैँ औसत मानिएको फिल्म ‘गौंथली’ले विगत तीन महिनादेखि बक्स अफिस कब्जा गरिरहेको छ । त्यसबीचमा दर्जन हाराहारी नेपाली फिल्म प्रदर्शनमा आए, तर कसैले ‘गौंथली’को उडान रोक्न सकेन । हिजो आइतबार रातिसम्मको बक्स …
काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । खुलामा नौ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो । दुई हजार ३९० मत गणना गर्दा खतिवडाले एक हजार ७५ मत पाएका छन् भने दोस्रो […]