RajdhaniDaily.com | सुन्दरहरैचा (मोरङ) । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले वर्षायामको संवेदनशील समयमा भूमिहीन तथा सुकुम्बासी परिवारहरूको घरटहरा -
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर १७ कायम गर्न लागेका छन् । उनले अब १७ मन्त्रालय कायम गरेर बाँकी ८ वटालाई अन्यमा गाभ्ने तयारी गरेका हुन्। बालेनलले चारवटा मन्त्रालयलाई खारेज गरेर सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालयअन्तर्गत राख्ने तयारी गरेका छन् । यस्तै एकीकृत पूर्वाधार […]
सरकारले बागमती नदी र यसका सहायक नदी किनारमा रहेका जोखिमपूर्ण संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। हालसम्म आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १,८१६ परिवार (७,७८९ जना) सरकारको सम्पर्कमा आएको तथ्याङ्क सार्वजनिक गरिएको छ। तीमध्ये ७९४ जनालाई विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। सरकारले व्यवस्थापनका लागि होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ, जसमा कीर्तिपुर राधास्वामी […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटदेखि भूमिहीन सुकुम्बासी समस्या समाधान र पार्टीको प्रथम महाधिवेशनसम्मका महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
२० वैशाख, काठमाडौं । अघिल्लो साता परेको वर्षासँगै बीपी राजमार्ग बन्द भयो । १२ वैशाखका दिन रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएको थियो ।
आइतबार डाइभर्सन मर्मत गरी सवारी आवागमन सुरु गरियो । १३ वैशाखमा फेरि …