रिक्त भएको ३० महिनापछि आज उपसभामुख पाउँदै संघीय संसद

काठमाडौँ – संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ। आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुनेछ। उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ। उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल […]

सम्बन्धित सामग्री

सर्वोत्कृष्ट संघीय संसद सेवा पुरस्कारबाट उपसचिव गोपाल सिग्देल पुरस्कृत

२८ मंसिर, काठमाडौं । सर्वोत्कृष्ट संघीय संसद सेवा पुरस्कारबाट उपसचिव गोपाल सिग्देल पुरस्कृत भएका छन्। १७ औ संघीय संसद सेवा दिवसको अवसरमा सिग्देल पुरस्कृत भएका हुन । १ लाख रुपैयाँ राशीको यो पुरस्कार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उपसचिव सिग्देललाई प्रदान गरे । उत्कृष्ट संसद सेवा पुरस्कार शाखा अधिकृत जीवन निरौलाले […]

२५ तस्विरमा हेर्नुहोस् निर्माणको अन्तिम चरणमा पुगेको संघीय संसद भवनको दृश्य

काठमाडौं,२१ मंसिर । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको काम अन्तिम चरणमा पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज २६ गते शिलान्यास गरेर सुभारम्भ भएको संघीय संसद भवनको काम २०८० सा बैशाख १४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । भवन शिलान्यास भएको केहि महिनापछि विश्वभर फैलिएको कोभिड महामारीको चपेटाले निर्माणमा पनि असर […]

संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) काे बैठक साेमबार बस्ने भएकाे छ । बैठक सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएकाे हाे । राष्ट्रिय सभाको साेबारको बैठक मध्यान्ह १२ः३१ बजे सुरु हुने भएकाे छ । राष्ट्रिय सभाको साेमबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट […]

संघीय संसद अन्तर्गत दुबै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गत दुबै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको प्रतिनिधिसभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ । त्यस्तै राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन […] The post संघीय संसद अन्तर्गत दुबै सदनको बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संघीय संसद सचिवालयको प्रवक्‍तामा एकराम गिरी

२ माघ, काठमाडौं । संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव एकराम गिरीले पाएका छन्। संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको निणएय अनुसार गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको संसद सचिवालयले जनाएको छ । यसअघि प्रवक्ता रहेका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भए पछि गिरीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

संसद अधिवेशनका लागि तयार छ संघीय संसद सचिवालय

काठमाडाैँ- संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि तयार रहेको बताएको छ। संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन्। सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको जानकारी दिए। सरकारले पुस २५ गते दिउँसो […]

नयाँ सांसदका लागि संघीय संसद सचिवालयले गर्दैछ यस्तो तयारी

संघीय संसद सचिवालले नयाँ संसदका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार तयारीको काम थालेको छ । मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेसँगै नयाँ सांसदको स्वागत गर्न तथा नयाँ पार्टीका लागि संसदीय दलको कार्यालय व्यवस्थापन लगायतको तयारीमा जुटेको हो । सभा हल, फर्निचर व्यवस्थापन लगायतका भौतिक तयारीको काम भइरहेको संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई जनाकारी दिए ।उनले भने– ‘संघीय संसद सचिवालयले सभाहलको मर्मत संभार गर्ने, सरसफाई गर्ने, रंगरोगन गर्ने  लगायतका काम गर्द

संघीय संसद सचिवालयको बेरुजु २२ लाख ९१ हजार रुपैयाँ

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले संघीय संसद सचिवालयमा लाखौं रुपैयाँको बेरुजु रहेको देखाएको छ । कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले संघीय संसद सचिवालयमा २२ लाख ९१ हजार रुपैयाँ बेरुजु देखाएको हो ।सचिवालयको यो वर्ष २ करोड ३३ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको थियो । जसमध्ये, प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि २ करोड १० लाख ५८ हजार फस्र्यौट भएको थियो । प्रतिवेदनअनुसार अझै २२ लाख ९१ हजार रुपैयाँ बेरुजु बाँकी छ ।सोमध्ये ५ लाख ६१ हजार म्याद नाघेको पेश्की छ । नेपालको संविधानको धा

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/०८० को बजेटबारे विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटेको मन्त्रालयगत छलफलमा सांसदहरुले बोल्ने […]

संघीय संसद देखि प्रदेश संसदसम्म फोहोरी खेल (कहाँ के के भए)

काठमाडौं, २० वैशाख । राजनीति सम्भावनाको खेल हो । जहाँ असम्भव भन्ने हुन्न । नेपाली राजनीतिमा यस्ता धेरै असम्भव लाग्ने खेलहरु पछिल्लो समय भएका छन् । विशेषगरी संघीय संसद देखि प्रदेश संसदसम्म राजनीतिका फोहोरी खेलहरु भएका छन् । सत्ता संकट आएपछि प्रतिनिधि सभा नै बिघटन गर्ने कदमहरु भए । संविधानले प्रतिनिधि सभा विघटनको विकल्पलाई अति […]