जसपाको बैठक जारी, केन्द्रीय समिति बैठकका  एजेन्डा तय गर्ने

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक जारी छ । शनिबार बस्ने संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि जसपाको बैठक बसेको हो । यही फागुन १४ गतेदेखि बसेको कार्यकारिणी समितिको बैठकले तय गरेको एजेन्डामाथि छलफल सुरु भएको छ ।तर बैठकमा नेताहरुको बीचमा कुरा नमिल्दा सहमतिका लागि अध्यक्ष उपेन्द्र यादव, परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी थियो । तीन नेताको बीचमा सहमति जुटेपछि आज कार्यकारिणी समितिको बैठक बसेको हो । बैठकले प

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने

काठमाडौँ- नेपाली कांग्रेसको चार दिनदेखि जारी केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने देखिएको छ। बिहीबारको बैठकपछि यसबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक जारी रहेको र अझै केही दिन लम्बिने बताए। ‘सबैको चासो र चिन्ता पार्टीलाई कसरी बलियो बनाउने भन्ने नै थियो, जनताका पिरमर्का तथा चासो र चिन्ताका विषयमा सबैले बोल्नुभयो,’ उनले […]

माओवादीको केन्द्रीय समिति बैठक जारी

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो […]

माओवादीको केन्द्रीय समिति बैठक जारी, प्रचण्डको प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ। बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी छ। बैठक भोलिसम्म चल्नेछ। प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका […]

माओवादीको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ । बैठक भोलिसम्म चल्नेछ । प्रतिवेदनमा पार्टीले आगामी दिनमा […]

माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक स्थगित

काठमाडाैँ- नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ। संसद बैठक जारी भएकाले बैठक स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। माओवादीले आज बेलुका बस्नेगरी भर्चुअल केन्द्रीय समिति बैठक तय गरेको थियो। अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, अमेरिकी सहयोग परियोजना (एमसिसी) र केन्द्रीय […]

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्

कांग्रेस केन्द्रीय समिति बैठक जारी, गठबन्धनबारे निर्णय हुने

काठमाडौं १५ चैत । नेपाली कांग्रेसको चौथो दिनको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहिबेरअघि बैठक सुरु भएको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । जारी बैठकले आगामी चुनावको लागि अन्य दलसँगको गठबन्धन गर्नेबारे निर्णय गर्दै छ । गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि आज थप छलफल गरेर […]

चन्द्रागिरीमा नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक जारी

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ ।जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता माधव कुमार नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष ओली जिम्मेवार रहेको बताएका छन् ।सो पार्टीले दल दर्ताका लागि यसअघि नै निर्वाचन आयोगमा निवेदन दिएको छ । उक

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आज बिहान ११ बजेबाट केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए। यसअघि बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम सुरु भएको […] The post कांग्रेस केन्द्रीय समिति बैठक जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.