‘लाइफ इन एलए’ को ट्रेलरमा प्रेममा उतार–चढावका दृश्य

फिल्म ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई व्यापकता दिन ट्रेलर सार्वजनिक गरेको जनाएको छ । २ मिनेट ५५ सेकेडको ट्रेलरमा फिल्मका मुख्य कलाकार आकेशा विष्ट, शिल्पा मास्केको प्रेमका उतार–चढाव देखाइएको छ ।त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लगायतको अभिनय छ ।सूर्य एन श्रेष्ठको निर

सम्बन्धित सामग्री

सर्यो ‘लाइफ इन एल ए’ को प्रदर्शन मिती

काठमाडौँ– अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’ को प्रदर्शन मिति सरेको छ। अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको चलचित्र नेपालमा जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार चलचित्र निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि चलचित्र बैशाख ९ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । चलचित्रमा व्यास […]