नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।
काठमाडौं– मुस्ताङ हेलिको एउटा हेलिकप्टर शुक्रबार दिउँसो रसुवाको लाङटाङ क्षेत्र नजिक सम्पर्कविहीन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ९एन-एनओ दर्ता नम्बरको एएस ३५० हेलिकप्टर दिउँसो करिब १:३० बजेदेखि सम्पर्कविहीन भएको हो । हेलिकप्टर काठमाडौं–चरिकोट–ल्हाप्चा–चरिकोट–काठमाडौं उडान कार्यक्रमअन्तर्गत ल्हाप्चाबाट १२:१७ बजे चरिकोटतर्फ उडेको थियो । हेलिकप्टरमा चालक दलका रूपमा १ जना क्याप्टेन […]
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । शुक्रबार सिंहदरबारमा बैठक जारी रहेको स्रोतले जनाएको छ । नयाँ सरकार गठनपछि बसेको पहिलो बैठक भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा सरकारको प्राथमिकता निर्धारण, समसामयिक राजनीतिक तथा प्रशासनिक विषय र प्रारम्भिक नीतिगत निर्णयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ । सरकार गठनसँगै […]