काठमाडौं ।उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ । न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख पाण्डेको रिट निवेदन खारेज गरेको हो । निवेदन खारेज भएसँगै पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकिय अधिकृतको निर्णय कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश […]
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ । बुधबारदेखि सुरु भएको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने छ । बुधबार बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेश भएको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । अध्यक्ष नेपालले कम्युनिष्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार नभएसम्म […]
काठमाडौं । काठमाडाैंबाट धनगढीतर्फ जाँदै गरेकाे बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । बिहीबार राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं. को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सोही क्रममा बसले एक पैदल […]
अवैध लागूऔषध ढुवानीमा संलग्न एक डुङ्गामाथि अमेरिकाले आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ । अमेरिकी युद्ध मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पूर्वी प्रशान्त महासागरमा लागूऔषध ढुवानीको शङ्का गरिएको एउटा डुङ्गामाथि अमेरिकाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको […]