३ जेठ, काठमाडौं । सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो । सरकारको 'फ्रि भिसा फ्रि टिकेट'को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा …
Kathmandu. CPN (UML) Central Office has organized the 33rd Madan–Ashrit Memorial Assembly program at Madannagar Balkhu.Former President Bidya Devi Bhandari participated in the program as the chief guest. Present at the program were current office bearers, former office bearers, and leaders-workers of UML.On the occasion of the memorial assembly, floral tributes and tributes were paid by garlanding the pictures of leaders Madan Bhandari and Jivraj Ashrit. ...
दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् । स्वदेशमा नै केही गरौँ भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताए । आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताए । हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, […]
काठमाडौँ – एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। चौतारीका वरिष्ठ उपाध्यक्ष चेतन अधिकारीको अध्यक्षतामा काठमाडौँमा बसेको सचिवालय बैठकले वर्तमान अध्यक्ष गणेश पाण्डे संगठनको नेतृत्व गर्न असफल भएको ठहर गर्दै विशेष महाधिवेशनमा जाने निर्णय गरेको हो। जेठ १ गते काठमाडौँको अर्याल होटलमा दिनभरको विवादपछि साँझ सुरु भई राति १२ बजेसम्म […]