काठमाडौँको बौद्धमा मनाइयो रोपाई जात्रा

काठमाडौँ– काठमाडौँको बौद्धमा मंगलबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाई जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफूहरुले निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाइ छ । झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाई सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो । बौद्धको रोपाइँ […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा रोपाई जात्राको रौनक(फोटो फिचर समेत)

परम्परागत रुपमा निकालिँदै आएको रोपाई जात्रा आज ताप्लेजुङमा सम्पन्न भएको छ । रोपाई जात्राको दिन आज बिहानैदेखि मौसम परिवर्तन भएर कहिले घाम र कहिले धुम्म भए पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा भने चहलपहल बढेको थियो ।‘...

काठमाडौँमा रोपाइ जात्रा सम्पन्न

काठमाडौँ– काठमाडौँको बौद्धमा शुक्रबार रोपाइ जात्रा धुमधामका साथ सम्पन्न भएको छ ।  हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाइ जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाइ छ । झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाइ सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो ।  बौद्धको रोपाइँ […]

कंक्रिटको शहरमा रोपाई जात्रा (फोटोफिचर)

काठमाडौं । कुनै वेला भब्य धान फल्ने काठमाडौंको फाँटमा अहिले कंक्रिटको थुप्रो लागेको छ । तैपनि रोपाई सकिएको खुसीयालीमा गरिने रोपाई जात्राको अस्तित्व बाँकी नै छ । रोपाई जात्राको दिन मंगलबार काठमाडौंको वौद्धमा विभिन्न भेषभूषामा सजिएर नाँचगान गर्दै वौद्ध स्तुपाको परिक्रमा गर्दै स्थानीय । रोपाई सकिएको खुसियालीमा विभिन्न स्थानमा विभिन्न तरिकाले यो जात्रा मनाउने गरिन्छ […] The post कंक्रिटको शहरमा रोपाई जात्रा (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.