काठमाडौं । कुनै वेला भब्य धान फल्ने काठमाडौंको फाँटमा अहिले कंक्रिटको थुप्रो लागेको छ । तैपनि रोपाई सकिएको खुसीयालीमा गरिने रोपाई जात्राको अस्तित्व बाँकी नै छ । रोपाई जात्राको दिन मंगलबार काठमाडौंको वौद्धमा विभिन्न भेषभूषामा सजिएर नाँचगान गर्दै वौद्ध स्तुपाको परिक्रमा गर्दै स्थानीय । रोपाई सकिएको खुसियालीमा विभिन्न स्थानमा विभिन्न तरिकाले यो जात्रा मनाउने गरिन्छ […]
The post कंक्रिटको शहरमा रोपाई जात्रा (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.