काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज उनीहरूबीच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो । त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा […]
नेपालको एआई यात्राको सफलता हामीसँग कति शक्तिशाली प्रविधि आयो भन्नेले होइन, त्यसले नागरिकको जीवन कति सजिलो बनायो, कति नयाँ क्षमता निर्माण गर्यो र गल्ती हुँदा कसलाई जिम्मेवार बनायो भन्नेले पनि मापन हुनेछ ।