हिउँदे याममा रोजगारीका लागि भारत पुगेका जुम्लावासीको घर फर्कने क्रम सुरु

खलङ्गा, २७ फागुन । हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै जिल्ला फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको भारतको उत्तरखण्डको चमेली हुँदै घर फर्किनुभएका तिला गाउँपालिका–१का हिमाल रावतले जानकारी दिए । गाउँमा रोजगारीका […]

सम्बन्धित सामग्री

जुम्लावासीको घर फर्कने क्रम सुरु

हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै जिल्ला फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको भारतको उत्तरखण्डको चमेली हुँदै घर फर्किएका तिला गाउँपालिका–१का हिमाल रावतले जानकारी दिए ।गाउँमा रोजगारीका अवसर नभएपछि कामका लागि यहाँका बासिन्दा भारतसम्म पुग्ने गर्दछन् । दसैँलगत्तै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन् । “घरमै बसौँ

वीरगन्ज नाका सहज भएसँगै सीमामा चहलपबल ,दशैंमा घर फर्कने समेत बढ्दै

कृष्णउदास खनाल, वीरगन्ज । सरकारले २०७६ साल चैत ११ गतेबाट बन्द गराएको नेपाल भारतको सीमा नाका गएको हप्ताबाट सहज भएसँगै सर्वसाधराण नागकिहरुले समेत राहतको महुुुसस गरेका छन् । नेपालबाट रोजगारीका लागि भारत गएका नेपालीहरु समेत दशैंको समयमा सहज रुपमा घर फर्कने बातावरण भएको छ । यद्यपी पैदल यात्रुलाइ भने सरकारले यसअघि नै सीमाबाट आउन दिएको […]

दसैँको मुखमा पनि रोजगारीका लागि भारत जानेको लर्को

हिन्दुहरूको महान् चाड विजया दशमी नजिकिएको छ । रोजगारीका लागि गाउँघर छाडेर देश–विदेशका पुगेकाहरू दसैँ मनाउनका लागि घर फर्कने गर्दछन् । तर सुदूरपश्चिममा दसैँको मुखमै पनि रोजगारीका लागि भारत जाने नेपालीको लर्को लागेको छ ।कैलालीको त्रिनगर नाकास्थित हेल्प डेस्क इन्चार्ज दिनेश ठकुल्लाका अनुसार भदौ ३० गते मात्र २८५ जना नेपाली त्रिनगर भन्सार नाका हुँदै भारत गएका छन् । यस्तै भदौ ३१ गते २२७ जना, असोज १ गते २२५ जना, २ गते १८६ जना, ३ गते ३२९ जना, ४ गते २१४ जना, ५ गते २३३ जना र ६ गते २५६ जना भारत

बेलहिया नाकाबाट तीन सय नेपाली भित्रिए, साढे चौध सय बाहिरिए

रुपन्देहीको बेलहिया नाका भएर मङ्गलबार ३०३ नेपाली स्वदेश भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट मङ्गलबार मात्रै १४ सय ५७ भारतीयहरू भारत प्रवेश गरेका छन् । नेपाल भित्रिएका नेपालीलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको र आफ्नो जिल्ला जान नपाएकाहरूलाई भैरहवामै क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी भट्टराईले जानकारी दिनुभयो । विभिन्न इटाभट्टालगायत उद्योगधन्दामा काम गर्ने भारतीय मजदुरहरू आफ्नो देश फर्किएको उहाँले जानकारी दिनुभयो । भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको कोरोना महामारीका कारण भारतमा खानबस्न समस्या भएपछि घर फर्कने क्रम बढेको छ । दिन प्रतिदिन ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश फर्कन थालेपछि स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या पर्ने गरेको छ ।

दसैँ मनाउन घर फर्किने डोटेलीहरु सीमा नाकामा लुटिँदै

डोटी – दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने डोटेलीहरुको हिजो आज लर्को लाग्न थालेको छ । असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्ला बाहिर गएका डोटेलीहरु घर फर्किन थालेपछि यहाँका गाउँघरमा दसैँको रौनकसँगै चहलपहल बढेको छ । रोजगारीका लागि भारत गएकाहरु दसैँमा घर फर्किन थालेपछि अहिले ...