बेइजिङ– डेनमार्कका विदेशमन्त्रीले रुसलाई बेइजिङको समर्थन र युक्रेनमा जारी युद्धका बारेमा चिनियाँ समकक्षीसँग ‘स्पष्ट कुराकानी’ भएको बताएका छन् । विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भनेका छन्, ‘मैले आफ्ना चिनियाँ समकक्षीसँग युक्रेनमा रुसको आक्रामक युद्धमा विश्व समुदायले समस्याग्रस्त बताएको चीनको समर्थनलाई रोक्ने बारेमा स्पष्ट कुराकानी गरेको छु।’ संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा चीनको युद्ध रोक्ने […]
पार्कले आम्दानी र रोजगारीको अवसर पनि सिर्जना गर्छन्। यसैलाई ध्यानमा राखेर राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर ३ बैँसामा थारु सांस्कृतिक ग्राम पूर्वाधारअन्तर्गत पार्क निर्माण सुरु गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले युक्रेनमा गरेको आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्न लामो समयदेखि चलिरहेको प्रयासको हिस्साका रूपमा सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्ने भएका छन् । ट्रम्पले अमेरिकी चुनाव अभियानका क्रममा पदभार ग्रहण गरेको एक दिनभित्रै द्वन्द्व रोक्ने वाचा गरेका थिए । तर, उनको कूटनीतिक प्रयासले अहिलेसम्म थोरै […]