दाङ : झट्केली (श्रीमतीसँगै ल्याएको) छोरीलाई बलात्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बंगालाचुली गाउँपालिका वडा नं.५ साकिनेका ३२ वर्षीय भीमबहादुर गिरीलाई प्रहरीले पक्रेको हो। उनले १४ वर्षीया झट्केली छोरीलाई डर धम्की देखाइ बलात्कार गर्दै आएको भन्दै उजुरी परेको छ।
गिरीविरुद्ध जबरजस्तीकरणीअन्तर्गत मुद्दा चलाई अनुसन्धा...