काठमाडौं । सभामुख अग्नि सापकोटाले राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखसँग अन्तरक्रिया गरेका छन् । संघीय संसद सचिवालयको आयोजनामा अनुभव आदान प्रदानका लागि भन्दै बिहीबार काभ्रेको धुलिखेलमा सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै सापकोटाले सम्बोधन समेत गरेका थिए। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि सम्बोधन गर्ने छन्। कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, प्रदेश […]