१८ कात्तिक, काठमाडौं । आगामी प्रतिनिधि सभा चुनावका लागि स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज प्रर्याप्त रहेको निर्वाचन आयोगले जनाएको छ ।
आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ । उक्त चुनावका लागि …
कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुङ्गे पुल हो । यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त बनाएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौँ स्थानीय र बाह्य पर्यटक आउने गरेका छन् । दोधारा चाँदनी झोलुङ्गे पुल […]
काठमाडौं – ब्राजिलियन फुटबलका स्टार नेयमार राष्ट्रिय फुटबल टोलीमा अटाउन सकेनन् । चोटग्रस्त नेयमारलाई छनोट समितिले सोमबार घोषणा भएको टिममा नसमेटेको हो । २०२६ को अन्तिम मानिएको मैत्रीपूर्ण खेलका लागि भएको टिम घोषणामा उनको नाम नसमेटिएको हो । सेनेगल र ट्युनिसियाविरुद्ध हुने खेलका लागि टिम घोषणा हुँदा नेयमार नअटाउँदा स्ट्राइकर भितोर रोकेले स्थान पाएका छन् […]