‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक ’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भाषा, धर्म र संस्कृति हाम्रो सभ्यता र सम्पन्नताका सूचक रहेको बताउनुभएको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुन्छ भन्नुभयो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म …

सम्बन्धित सामग्री

रोग निम्त्याउने कारण: खानपान संस्कृति

अंग्रेजले छिमेकी भारतमा आक्रमण गरि आधिपत्य जमाएपछि उनिहरुले तीब्र गतिमा पूर्वीय सभ्यता र संस्कृतिको विनाश गरे। उतैका उत्पादन,सभ्यता र संस्कृति भारतमा ल्याए। पश्चिमी सभ्यता र संस्कृतिको प्रचारप्रसार गरे। त्यसको प्रभाव नेपालमा पनि पर्‍यो। अहिलेको विश्व व्यापार र बजारीकरणको युगमा हाम्रो आफ्नो भन्ने वस्तुको बिऊ बाँकी राखेका छैनौं।

देशको संस्कृति र सभ्यता संरक्षण गर्न जरुरीः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन्। काठमाडौंमा सोमबार आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रकृति, संस्कृति र साहसिक खेलको विकास गर्न जरुरी रहेको बताए। उनले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको […]

‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक ’

काठमाडौँ,३ भदौ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भाषा, धर्म र संस्कृति हाम्रो सभ्यता र सम्पन्नताका सूचक रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुन्छ भने । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता […]

‘भाषा, धर्म र संस्कृति सभ्यता र सम्पन्नताका सूचक ’

गण्डकी- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भाषा, धर्म र संस्कृति हाम्रो सभ्यता र सम्पन्नताका सूचक रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको सभ्यता र सम्पन्नताका सूचक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुन्छ भने। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान् […]

सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताए ।एमाले अध्यक्ष ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने पनि स्पष्ट पारे । संस्कृति बचाउ अभियन्ताहरूसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले हाम्रा पूर्वजहरूसँग अरू कसैले तुलना हुन नसक्ने […]

सभ्यता र संस्कृति विकासमा लाग्नेलाई सधैँ साथ दिन्छु : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन्।संस्कृति बचाऊ अभियन्ताहरूसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले पूर्वजहरूसँग अरू कसैले तुलना हुन नसक्ने बताए।उनले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको प्रवचनसमेत दिए। अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गरे।उनले स

आफ्नो सभ्यता र इतिहास जोगाउन जरुरी : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् । ओलीले सभ्यताको सृष्टि नै आफ्नै भूमिबाट भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने बताए । संस्कृति बचाउ अभियन्ताहरूसँग आज (बुधबार) आफ्नै निवास बालकोटमा भएको भेटमा उनले आफूहरूका पूर्वजहरूसँग अरु […]

‘सिंजा सभ्यता’ संरक्षणको आवश्यकता, चुनौती र पहल

शक्तिशाली सिंजा राज्यसँगै विश्वका विभिन्न सभ्यतामध्ये सिंजा सभ्यता पनि महŒवपूर्ण सभ्यता हो । प्राचीन सभ्यताको धरोहर पनि सिंजा सभ्यतालाई मानिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व बाइसे–चौबीसे राज्यको केन्द्र तथा सबैभन्दा शक्तिशाली राज्य सिंजा राज्य थियो । नेपाली खस भाषा तथा विकसित नेपाली भाषाको उद्घम स्थल पनि सिंजा नै हो भने नेपाल भाषा, सभ्यता, संस्कृति, […]