कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ । इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । प्रहरीका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका–८ स्थायी घर भएका […]
३१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजामती प्रशासनलाई तटस्थ, निष्पक्ष र व्यावसायिक बनाउनका निम्ति अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीको ट्रेड युनियन खारेजीको विषय समेटिएको स्पष्ट पारेका छन् ।
अगामी आर्थिक वर्षको नीति …
३१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले संघीय लोकतान्त्रिक शासन प्रणालीको मूल्यमान्यतालाई मार्गदर्शनको रूपमा लिएको बताएका छन् ।
राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
कतिपय सांसदहरूले सरकारको …
३१ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलले मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय सञ्चालनमा ल्याएको छ । गृहसचिव राजकुमार श्रेष्ठले उक्त शिक्षालयको उद्घाटन गर्नुका साथै तालिम समापनमा सहभागी भएका छन् ।
सशस्त्रले मनाङको ङिस्याङ गाउँपालिका–४, हुम्डेस्थित ३ …