‘ह्यारीकी प्यारी’ प्रचार गर्न भलिबल प्रतियोगितामा

पोखरा – प्रदर्शनको संघारमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’ युनिट प्रचारप्रसार गर्न यतिबेला मोफसल टुरमा छ। यो फिल्म माघ २० गतेदेखि देशभर प्रदर्शन हुँदै छ। फिल्म युनिटले दर्शकसँग भेटघाट गर्दै प्रचारप्रसारलाई तीव्रता दिइरहेको छ। शनिबार फिल्मका अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टिम प्रचारप्रसारका लागि पोखरा आएका छन्। जितु र साम्राज्ञीसहित फिल्मका निर्देशक […]