घरेलु मैदानमा भारतलाई हराएर नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले आज (शनिबार) आयोजक भारतको सामना गर्दैछ । नेपाल र साविक विजेता भारतबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा कुवेतविरुद्ध ३-१ को पराजय भोगेको थियो । नेपालका लागि एक म...

सम्बन्धित सामग्री

‘अब ट्रफीसँगै समर्थकलाई धन्यवाद भन्छौं’

महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो ।तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात पार्यो । नेपालले भारतलाई १–० गोल अन्तरले हरायो । पहिलो जितमा नेपाली खेलाडीसँगै प्रशिक्षक र समर्थकको पनि सफलता जोडिएको मुख्य प्रशिक्षक कुमार थापाले बताए ।महिला फुटबललाई घरेलु समर्थकल

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साबिक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन । […] The post भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौँ । नेपाल घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साबिक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन । […]

साफ सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल, घरेलु मैदानमा इतिहास रच्ने अवसर

नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापा भन्छन्,‘यसपटक भारतलाई हामी हाम्रो मैदानमा हराएर फाइनल जित्छौं । साफको ट्रफी घरमै राख्छौं । हामी त्यो खराब इतिहासलाई दोहोरिन दिँदैनौं । नयाँ इतिहास बनाउँछौं । त्यसका लागि म र मेरा खेलाडी पक्कै पनि तयार छन् ।’

बंगलादेशले रच्यो इतिहास, विश्व टेस्ट च्याम्पियन न्युजिल्याण्डलाई हरायो

बंगलादेशले इतिहास रच्दै पहिलोपटक न्युजिल्याण्डलाई  उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा आठ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डविरुद्ध क्रिकेटको कुनै पनि फर्म्याटमा बंगलादेशको यो पहिलो जीत हो । न्युजिल्याण्ड अहिलेको वर्ल्ड टेस्ट च्याम्पियन हो । गत वर्ष भारतलाई हराउँदै न्युजिल्याण्डले यो उपाधि जितेको थियो ।न्युजिल्याण्डले टेस्टको अन्तिम दिन ५ विकेटको क्षतिमा १४७ रनको अवस्थाबाट सुरु गरेको थियो । तर, उसले बाँकी ५ विकेट मात्र २२ रनमा गुमाउन पुग्यो । टिमका लागि विल यंगले सर्वाधिक ६९ रन बनाए । ब

इतिहास बनाउन नेपाल चुक्यो, भारतलाई साफ च्याम्पियनसिपको उपाधि

काठमाडौं, ३० असोज । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने गरी मैदानमा उत्रिएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा चुकेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको ४९ र ५०औं मिनेटमा भारतले दुई गोल गर्यो । कप्तान सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए । […]

भारतमाथि इंग्ल्यान्डको प्रभावशाली जित, २२ वर्षपछिको इतिहास रच्यो

काठमाडाैं : भारत भ्रमणमा रहेको इंग्ल्यान्डले पहिलो टेस्टमा प्रभावशाली जित आत्मासाथ गरेको छ।पहिलो टेस्टको अन्तिम दिन इंग्ल्यान्डले २२७ रनले भारतलाई हराएको हो। यसअघि इंग्ल्यान्डले भारतलाई घरेलु मैदानमा २००६ मा मुम्बईमा २१२ रनले पराजित गरेको थियो। भारतले चेन्नईको चेपक मैदानमा २२ वर्षपछि हार भोगेको हो। भारतले पछिल्लो पटक यो मैदानमा जनवरी १९९९ मा पाकिस्तानसँग १२ रनले पराजित भएको थियो। त्यसपछि भारतले यो मैदानमा ८ ओटा टेस्ट खेल खेलिसकेको छ। जसमा भारतले ५ खेलमा जित निकाल्दा तीन खेलमा बराबरी खेलेको

कोहलीको कप्तानीमा भारतले दक्षिण अफ्रिकामा इतिहास रच्यो

भारतले दक्षिण अफ्रिकासँगको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ। ६ एक दिवसीय श्रृङ्खला अन्तर्गत मंगलबार भएको पाँचौँ खेलमादक्षिण अफ्रिकालाई ७३ रनले हराउँदै भारतले श्रृङ्खलामाथि कब्जा गरेको हो। योसँगै भारतले दक्षिण अफ्रिकाको मैदानमा पहिलो पटक श्रृङ्खला जितेको हो। यो जितले भारतलाई आइसिसी एक दिवसीय विश्व वरियताको पहिलो नम्बरमा ल्याएको छ। शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका दोस्रोमा…