दुई कम्पनीका चार ह्याण्ड स्यानिटाइजर न्यून गुणस्तरका

डाबर नेपाल प्रालि बाराको डाबर इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर एक लिटर र ७५ मिलिलिटर, आर्या फार्माल्याब प्रालिको क्लिन वेल इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर ५ सय र १ सय एमएलको स्यानिटाइजर न्यून गुणस्तरको पाइएको हो।

सम्बन्धित सामग्री

भारतीय कम्पनीको ह्याण्ड स्यानिटाइजर नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध

औषधि व्यवस्था विभागले भारतीय कम्पनीको एक स्यानिटाइजरलाई नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ।

नौ महिनामा सवा अर्बको मास्क र स्यानिटाइजर आयात

कोरोना महामारीपछि नेपालमा नै पर्याप्त मात्रामा मास्क तथा ह्याण्ड स्यानिटाइजर उद्योगस्थापना भए पनि विदशबाट ठूलो मात्रामा हुने आयातमा कमी आउन सकेको छैन । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर …

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने २ जना पक्राउ

काठमाडौं, २ असार । गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन सहित २ जना मंगलबार पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा उक्त कम्पनीमा कार्यरत […]

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिनसहित उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिनसहित उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

प्रहरीले मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालकद्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ का ४४ वर्षीय अमित ताम्राकार रहेका छन् । उनीहरुको साथबाट मापदण्डविपरीत उत्पादन गरेको २४० लिटर ह्याण्ड स्यानिटाइजरसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त हेल्थ केयरबाट मापदण्ड विपरित सञ्जिवनी लिक्विड इन्स्ट्यान्ट ...

मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

प्रहरीले मापदण्डविपरीत ह्यान्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालकद्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३ वर्षीय निरेश थापा र सोही ठाउँ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका–१४ का ४४ वर्षीय अमित ताम्राकार रहेका छन् । उनीहरुको साथबाट मापदण्डविपरीत उत्पादन गरेको २४० लिटर ह्याण्ड स्यानिटाइजर समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उक्त हेल्थ केयरबाट मापदण्ड विप

स्वीकृति नलिइ बेच्न राखिएका स्यानिटाइजर प्रशासनद्वारा बरामद

पाल्पा – जिल्ला प्रशासन कार्यालय, पाल्पाले औषधि व्यवस्था विभागबाट स्वीकृति नलिइ बिक्रीका लागि राखिएका ह्याण्ड स्यानिटाइजर बरामद गरेको छ । सदरमुकाम तानसेनमा रहेका औषधि पसल तथा स्टोरमा आकस्मिक अनुगमन गर्दा अनुमति बिनाका ७५ लिटर भन्दा बढी ह्याण्ड स्यानिटाइजर बरामद गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्वीकृति नलिएका ह्याण्ड स्यानिटाइजर गुणस्तरहीन र हानिकारक हुन सक्ने भएकाले जफत गरिएको प्रशासनको भनाइ  छ ।  औषधि व्यवस्था विभागले स्वीकृति दिएका ६१ वटा बाहेक अन्य कम्पनीका समेत स्यानिटाइजर बिक्रीका लागी रा...

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

काठमाडाैं।नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई पक्राउ गरेको हो।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने भट्टराईलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए।

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका १ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो।