वर्ल्डलिंकले नयाँ १० जीबीपीएस प्रविधिमा एफटीटीएच नेटवर्क अपग्रेड गर्दै

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले गिगाबिट प्यासिभ अप्टिकल (जीपीओएन) नेटवर्क स्तरोन्नती गर्ने भएको छ । जसका लागि कम्पनीले आवश्यक पर्ने सबै परीक्षण समेत सफल रुपमा सम्पन्न गरेको छ । कम्पनीले फाईवर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस-पोनमा अपग्रेड गर्दै लैजाने भएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिंक पहिलो कम्पनी हो । यससँगै […]

सम्बन्धित सामग्री

अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको आदेश

काठमाडौं, पुस १८ । सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चिकित्सा शिक्षा आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि भर्ना लिने समयमा संशोधन गरिएकाले सोको कार्यान्यन तत्काल नगर्न आदेश दिएको हो । साथै सर्वोच्चले […]

अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चिकित्सा शिक्षा आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि भर्ना लिने समयमा संशोधन गरिएकाले सोको कार्यान्यन तत्काल नगर्न आदेश दिएको हो । साथै सर्वोच्चले विपक्षीका नाममा […] The post अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमडी-एमएस भर्ना प्रक्रियामा अपग्रेड सिस्टम नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ।

सांग्रिला विकास बैंकले अपग्रेड गर्‍यो मोबाइल एप

काठमाडौं । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाएल बैकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लिकेसन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल निर्माण गरेको बताएको छ । जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको समेत बताएको छ । सांग्रिला स्मार्ट डिजिटल बैंकिङका लागि ओम्नि च्यानल दृष्टिकोणमा आधारित रहेको भन्दै कम्पनीले यसले ग्राहकलाई उनीहरुको […]

हिम इलेक्ट्रोनिक्सले गर्‍यो दरबारमार्गको शोरुम अपग्रेड

काठमाडौं । नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्ग शोरुमलाई अपग्रेड गरेको छ । कम्पनीले शोरुमलाई देशकै पहिलो ‘जीएसआई’ ४.० बनाएको जनाएको छ । यस्तै हिम इलेक्ट्रोनिक्सले काठमाडौंको खुसीबुमा नयाँ सामसुङ स्मार्ट प्लाजा शाखाको उद्घाटन गरेको जनाएको छ । शोरुमको उद्घाटन सामसुङ साउथवेस्ट एशिया–नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका […]

सिद्धार्थ बैंकको मोबाइल एप ‘सिद्धार्थ बैंकस्मार्टएक्स्पी’मा अपग्रेड

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकङ एपलाई ‘सिद्धार्थ बैंकस्मार्टएक्स्पी’मा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने ठगी नियन्त्रण हुनुका साथै सर्वमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ । एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेसन बैंकएक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ । जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ […]

डिजिटल प्रणालीमा अपग्रेड हुँदै मनकामना केबलकार

नेपालको पहिलो केबलकार मनकामना केबलकार आगामी साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको छ । सिस्टम अपग्रेड गर्ने भन्दै अर्को सूचना जारी नभएसम्म साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो ।  एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा लैजान सिस्टम अपग्रेड हुँदैछ । सिस्टम अपग्रेड गर्न अनुमानित ५-६ हप्ता लाग्ने कम्पनीको भनाइ छ । अपग्रडका लागि अष्ट्रियाबाट प्राविधिक टिम...

एभरेस्ट बैंकको मोबाइल बैंकिङ सेवा अपग्रेड

एभरेस्ट बैंक लिमिटेडले इबिएल–टच२४ (मोबाइलएप) लाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको जनाएको छ।

टोयोटा नेपालको अपग्रेड क्याम्प आजदेखि

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ ।कम्पनीले आज (बिहीबार) देखि १२ गतेसम्म ललितपुर बखुण्डोलस्थित ग्यालेक्सी अटोमोबाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले जुनसुकै मोडलका कार नयाँ टोयोटा कोरोला क्रस, राइज र अन्य टोयोटाका मोडलसँग साटन सक्नेछन् ।‘अपग्रेडका […]

एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी फोरजी डेटा बोनस

एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि मंगलबार (माघ ०६) आकर्षक बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरवी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।  यो आकर्षक योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ । दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सा...