प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गरिरहेको छः मुख्यमन्त्री जम्कट्टेल

मनहरी (मकवानपुर) – बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गरिरहेको बताएका छन्। प्रदेशसभा स्थापना दिवसको अवसरमा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार कुरामा मात्र नभई काममा सिद्ध भएको बताए। सरकारको कामले जनता सङ्घीयताका साथै यसको व्यवस्थाका पक्षमा रहेको जनाउने भन्दै उनले प्रदेशको साझा विकासका लागि सरकारले स्पष्ट नीति […]

सम्बन्धित सामग्री

बेवारिसे नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताएका छन् । आज हेटौँडामा आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले असहाय बेवारिसे नागरिको अभिभावक प्रदेश सरकार बन्ने बताए । प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थालाई सहयोग गर्दै मानवता र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए । […]

प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक भएको बताउनुभएको छ । बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारमा धादिङ चेली महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “नयाँ नीतिका साथ …

प्रदेश सरकार नरहे यो व्यवस्था पनि रहँदैन : मुख्यमन्त्री जम्कट्टेल

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयताको पक्षमा बोल्न र लड्न पर्ने प्रदेश सरकार भएको बताएका छन् । ‘अब यो संघीयताको पक्षमा बोल्न पर्ने र लड्न पर्ने प्रदेश सरकार भएको छ,’ उनले भने, ‘संघीयता नमान्ने पक्ष पनि छन्, संविधान र यो व्यवस्था नमान्नेहरु पनि छन् । कतिपय जनअपेक्षाअनुसार काम गर्न नसक्दा पनि ती प्रश्नहरु उठिराखेका छन् ।’