शेयर बजारमा ४३ अंकले वृद्धि

काठमाडौं, पुष २२ । बुधबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बिहीबार पुनः दोहोरै अंकले उकालो लाग्यो । बजार परिसूचक नेप्से ४३ अंकले उकालो लागेर २६ सय ९२ पुग्यो । तीन कारोबार दिन लगातार उछाल आएको बजारमा बिहीबार ३० अंकको करेक्सन आएको थियो । बिहीबार कारोबार भने पछिल्ला दिनका तुलनमा थप खुम्चिएर साढें ३ अर्ब […]

सम्बन्धित सामग्री

झिनो अङ्कको वृद्धि शेयर बजार

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स, बीमा र अन्य समूहको शेयरबाहेक बाँकी समूहको शेयर सामान्य उकालो लागेको छ । बजार समान्य बढेको दिन दुई सय ५८ वटा कम्पनीका ५२ […]

शेयर बजार १५ अङ्कले बढ्यो, कारोबार रकम बढेर झन्डै ५ अर्ब रुपैयाँ पुग्यो

काठमाण्डाै – शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार एक सय २७ दशमलव ४२ विन्दुमा पुगेको छ ।  दाेहाेराे अङ्कले बजार बढेकाे दिन निर्जीवन बीमा, उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज कारोबार सङ्ख्या र रकममा निकै वृद्धि भएको छ । दुई सय २१ वटा कम्पनीका एक करोड १९ लाख ५५ हजार कित्ता शेयर चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको झन्डै १८ करोड र शिवम् सिमेन्टको १५ करोड ८६ लाख रु...

नेप्से परिसूचक ३५.६९ अंकले वृद्धि

लगातार चौथो दिनसम्म ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचकमा आज वृद्धि भएको छ।

शेयर बजारमा १७ अंकको वृद्धि

काठमाडौँ– शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ। सोमबार २५.४१ अंकले बढेको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ। मंगलबार कारोबारमा आएका २२८ कम्पनीको ६० लाख ८१ हजार कित्ता शेयर […]

शेयर बजारमा ५३ को वृद्धि

काठमाडौँ– शेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ। सोमबार ०.०८ अंकले वृद्धि भएको नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर २ हजार ७५४.२८ बिन्दुमा पुगेको छ। साताको पहिलो कारोबारको दिन १०१ अंकले गिरावट आएको परिसूचक सोमबार र मंगलबार भने वृद्धि भएको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.८३ अंक, फ्लोट इण्डेक्स ३.३८ अंक र […]

शेयर बजारमा उत्साहजनक वृद्धि, यी कम्पनीहरूको मूल्यमा उच्च वृद्धि

साताको पहिलो दिन (आइतवार) शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । आइतवार शेयर बजार मापक नेप्से परिसूचक ७३.०५ अंकले बढ्दै २७६५.५१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन ठूला कम्पनीका शेयर मापक सेन्सेटिभ परिसूचक १३.२१ अंकले बढ्दै ५१९.३७ विन्दुमा पुगेको छ । आइतवार कारोबारमा आएका कम्पनीहरूमध्ये १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै १ कम्पनीको शेयर मूल्य स्थिर छ । आइतवार कुल २ सय ३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख ३१ हज...

शेयर बजार ६३ अङ्कले बढ्यो, लगातार तेस्रो दिन दोहोरो अङ्कको वृद्धि

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से आज मङ्गलवार ६३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ विन्दुमा पुगेको छ । आज उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको ८७, माइक्रोफाइनान्स समूहको ९१, फाइनान्स समूहको शेयर ७९ अङ्कले र जीवन बीमा समूहको एक सय ६० अङ्कले बढेको छ । आज ९१ लाख १० हजार कित्ता शेयर चार अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको १४ करो...

पछिल्लो एक सातामा नेप्से ४.८६ अंकले वृद्धि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ४.८६ अंकले वृद्धि भएको छ।

९‍.९४ अंकले बढ्यो शेयर बजार, इन्फ्रास्ट्रक्चर बैंकमा झुम्मिए लगानीकर्ता

साताको चौथो दिन बुधवार शेयर बजार ९.९४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दा शेयर बजार २६११.४५ विन्दुमा पुगेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढ्दै ४७५.०० विन्दुमा पुगेको छ । कारोबारको शुरूवाती समयदेखि नै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य सर्किट लेभलसम्म पुगेको थियो । उसले अन्तिमसम्ममा पनि सो लेभल कायम नै गरेको छ ।  इन्फ्रास्ट्रक्चर बैंकसँगै अन्य ३ कम्पनीको शेयर मूल्य पनि बुधवार उच्च वृद्धि भएको छ । अन्तिम समयमा इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढ्दै ४ स...

दोहोरो अंकले बढ्यो शेयर बजार

बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि हुँदा लगानीकर्ताहरू जीवन बीमातर्फ आकर्षित भएका छन् ।  यस दिन शेयर बजार मापक नेप्से परिसूचक १८.७८ अंकले बढेको छ । बजार ०.७७ प्रतिशतले बढ्दा २४४१.८५ विन्दुमा पुगेको छ ।  यसदिन सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले घट्दै ४४६.३८ विन्दुमा झरेको छ । बुधवार कारोबारमा आएका कुल २ सय ८ कम्पनीहरूको १ करोड ५२ लाख ८९ हजार २ सय ५९ कित्ता शेयर ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँमा किनबेच भएको छ ।  यस दिन १२ उपसमूहमध्ये ५उपसमूहको शेयर बढेको छ भने बाँकी ७ उपसम...