न्यायाधीश कार्कीले इजलास छोड्नुअघि सर्वोच्चमा सवाल–जवाफ

२२ पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाइका क्रममा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुख्यतः दुईवटा विषय उठे । एक– रिट निवेदकहरुका कानुन व्यवसायीले यो विवाद संवैधानिक इजलासमा नभई बृहत पूर्ण इजलासमा सुनुवाइ गर्न माग गरे । दुई– संवैधानिक इजलासमा पूर्वमहान्यायाधिवक्तासमेत रहेका न्यायाधीश हरिकृष्ण कार्कीको संलग्नताबारे प्रश्न उठाए । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद विघटनसम्बन्धी […]

सम्बन्धित सामग्री

सर्वोच्चमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी

न्युज अफ नेपाल,  काठमाडौं । सर्वोच्च अदालतमा आज बुधबारबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलास र पेसी तोक्दै आएका थिए अब पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार गोल प्रथाबाट हुन लागेको हो । प्रधानन्यायाधीश जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि […]

सर्वोच्च अदालतमा आजदेखि इजलास तोक्न गोलप्रथा लागू हुने

काठमाडौं : सर्वोच्च अदालतमा आजदेखि इजलास तोक्न गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदै छ। प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास प्रारम्भ हुन लागेको हो।पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार न्यायाधीशहरूले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था भएकाले पहिलो थैलीमा १ देखि २१ सम्म नम्बरका गोटी राखिएका हुन्छन् । वरिष्ठताका

न्यायाधीशद्वारा इजलास बहिष्कारविरुद्ध रिट निवेदन बोकेर सर्वोच्च पुगे वकिलहरु

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै निरन्तर इजलास ‘बहिष्कार’ गर्दै आएका न्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । शुक्रबार कृष्ण प्रसाइँसहितका अधिवक्ताहरु रिट निवेदन बोकेर सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालतमा १९ न्यायाधीश भएपनि १५ जनाविरुद्ध रिट निवेदन पुगेर उनीहरु पुगेको बताइएको छ । रिट निवेदनमा इजलास बहिष्कार गरी मुद्दाको सुनुवाइ नगर्दा न्यायको हक उलंघन भएका कारण परमादेश माग गरिएको छ । सो रिट निवेदनमा सर्वोच्चमा अध्ययनको क्रममा रहेक

सर्वोच्चमा ताेकियो ८ इजलास, प्रधानन्यायाधीश र कुमार चुडालको संयुक्त

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रवारका लागि ८ वटा इजलास तोकेका छन् ।  गत बुधवार र बिहीवार प्रधानन्यायाधीश जबराले एकल इजलास तोकेर पेशी राखेको भए पनि शुक्रवार उनले आफ्नो एकल इजलास राखेका छैनन् । न्यायाधीश डा। कुमार चुडालसहितको संयुक्त इजलास उनले आजका लागि तोकेका छन् ।  त्यसै गरी आनन्दमोहन भट्टराईको एकल इजलास तोकिएको छ । प्रधानन्यायाधीश जबराले गत पाँच दिनदेखि इजलास तोक्दै आए पनि सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् ।

पूर्वन्यायाधीश लम्सालको निधनका कारण आज प्रधानन्यायाधीशको इजलास पनि नबस्ने

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएका कारण सर्वोच्च अदालतको इजलास नबस्ने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज इलजास तोकेर आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका थिए । सर्वोच्चमा न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला जबराले इजलास तोकेका थिए ।  बुधवार अरू न्यायाधीश इजलासमा नबस्दा जबराले एकल इजलासमा पाँच वटा मुद्दाको सुनुवाइ गरेका थिए ।  पूर्व न्यायाधीश लम्सालको निधनको शोकमा आज जबराको एकल इजलास पनि नबस्ने भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।  ...

शून्य सुनुवाइ रोक्न प्रधानन्यायाधीशले तोके आफ्नै इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई दिनसम्मको शून्य सुनुवाईको अवस्था रोक्न आफूसहितको इजलास तोकेका छन। सोमबार र मंगलबार न्यायाधीशहरु इजलासमा नबसेपछि सर्वोच्चमा कुनै पनि मुद्दामाथि सुनुवाइ हुन सकेको थिएन।  प्रधान न्यायाधीश जबराले आजका...

प्रधानन्यायाधीशले इजलास तोके पनि सुनुवाइ हुने सम्भावना कम

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि सर्वोच्च अदालतमा इजलास तोके पनि सुनुवाइ हुने सम्भावना कम छ । न्यायाधीश र कानुन व्यवसायीहरुले राजीनामा दिन माग गरिरहेका बेला प्रधानन्यायाधीश जबराले आफूसहित अरु न्यायाधीशका लागि इजलास तोक्नुभएको छ । सर्वोच्च अदालतका १४ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । हिजो न्यायाधीहरुसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताउनुभएको थियो...

प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

सर्वोच्चका १४ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन।

सर्वोच्चमा संवैधानिक इजलास सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धी मुद्दाको मिति आज (मंगलबार) तोकेको छ । अधिवक्ता डा। गणेश रेग्मीद्वारा गत भदौ १६ गते दर्ता गराइएको मुद्दामा न्यायाधीश हरि फुयाँलको एकल इजलास प्रधानन्याधीश विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दामाथि न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त […]