राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान

काठमाडौं, जेठ २८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन प्रस्थान गरेका छन् । अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका हुन् । उनी प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँनेछन् । […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष नेतृत्वको टोली चीन भ्रमणमा

काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोली चीन प्रस्थान गरेको छ। चीन सरकारको निमन्त्रणमा उक्त टोली गएराति प्रस्थान गरेको हो। टोलीमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, कांग्रेस सहमहामन्त्री जीवन परियार, जनता समाजवादी पार्टीका नेता प्रदीप यादव लगायत छन्। टोलीलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले विदाई गरेका थिए। टोली ९ दिनसम्म चीन भ्रमणमा रहनेछ। टोलीले तिब्बती […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन प्रस्थान गर्दै छन् । अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गर्न लागेक...

अध्यक्ष तिमिल्सिना आज चीनको औपचारिक भ्रमणमा जाँदै

पर्वत।  राष्ट्रिय सभाका  अध्यक्ष गणेश प्रसाद तिमिल्सिना आज राति  चीनको औपचारिक भ्रमणका लागि त्यस तर्फ  प्रस्थान गर्दै हुनुहुन्छ। तिब्बतको ल्हासामा आयोजना हुने पाँचौँ चाईना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९  सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना आज राती चीन प्रस्थान गर्न लाग्नुभएको हो । अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राती १२.५ बजेको […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन जानुहुँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि आज राति चीन प्रस्थान गर्दै हुनुहुन्छ ।