काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले केन्यासँग पाँच टि२० आई र तीन एकदिवसिय खेल सम्मिलित सिरिज खेल्न केन्या प्रस्थान गर्न लागेको राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । सोमबार क्यानले एक कार्यक्रम गर्दै बिदाइ गरेको हो । विदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह र केन्द्रिय सदस्य दुर्गाराज पाठक लगायत […]