काठमाडौं- पर्यावरण संरक्षण गरी कार्बन उत्सर्जन न्यूनीकरणका लागि नेपालले सार्थक प्रयास गरेपनि त्यसबाट उचित लाभ हासिल हुन नसकेकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । वातावरण संरक्षण ऐन, २०७६ को दफा २८ मा सरकारले कार्बन उत्सर्जन न्यूनीकरण र सञ्चितीकरणका लागि अन्तर्राष्ट्रिय सन्धिबाट स्थापित संयन्त्रसँग भाग लिन पाउने व्यवस्था छ । विदेशी सरकार, संस्था, व्यावसायिक निकाय वा […]
३ जेठ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । जेठ १ गतेदेखि सुरु भएको क्याम्प ३ गतेसम्म सञ्चालन हुनेछ ।
ग्राहकलाई आधुनिक, सुरक्षित र …
काठमाडौं- विश्वभरका लेखक तथा कलाकारको सहभागितामा यही जेठ १५ देखि २२ गतेसम्म राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कशप’ हुने भएको छ । सो महोत्सवमा विभिन्न देशका ७५ भन्दा बढी लेखक, कवि, विद्वान्, अनुवादक, चलचित्रकर्मी, सम्पादक तथा कलाकारको सहभागितामा हुनेछ । महोत्सव नेपाली कथासाहित्यका अग्रणी स्रष्टा गुरूप्रसाद मैनालीप्रति समर्पित रहने निर्देशक सृजना भण्डारीले जानकारी दिए […]
अनुसन्धानमा सघाउने प्रतिबद्धताका साथ आफैं प्रहरी कार्यालय पुगेका व्यवसायी दीपक भट्टलाई हिरासतमा राखिनु प्रचलित कानुन र सर्वोच्च अदालतका नजिरविपरीत रहेको कानुनका जानकारहरूले टिप्पणी गरेका छन् । भट्टको गिरफ्तारी र हिरासतलाई उनीहरूले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४’ को दफा १६ को ठाडो उल्लंघन र बदनियतपूर्ण कदमको रूपमा व्याख्या गरेका छन् । के छ कानुनी […]
३ वैशाख, काठमाडौं । सङ्घीय मामिला मन्त्रालय पहिलेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सँग गाभिए पछि संघीय मामिला मन्त्रालय पनि भूमि व्यवस्था भएको भवनमा सारिएको छ ।
भौतिक मन्त्रालयको नाम परिवर्तन गरेर पूर्वाधार विकास …