एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे

रुपन्देही– नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीमा हेरफेर गरिएको छ । बुटवलमा आज सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाई चयन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको आतिथ्यतामा सम्पन्न प्रदेश समितिको बैठकमा प्रदेश अध्यक्ष रहेका सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रस्तावमा पाण्डेलाई अध्यक्ष बनाउने निर्णय भएको केन्द्रीय सदस्य […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादी लुम्बिनीका सचिव गुरुङले दिए राजीनामा

२४ पुस,बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टीबाट राजीनामा दिएका छन् । उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएको भन्दै अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामा फेसबुकमा पोष्ट गरेका छन् । राजीनामा पत्रमा उनले पार्टीको सदस्यता र पार्टीले आफूलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएकाले […]

एकीकृत समाजवादी लुम्बिनी प्रदेश सभातर्फ निल

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा 'क' माओवादी केन्द्रको भागमा परेको छ, भने 'ख' कांग्रेसको  भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत 'क' कांग्रेस र 'ख' माओवादीको भागमा परेको छ । पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्

एकिकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको कमिटीमा हेरफेर

नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीमा हेरफेर गरिएको छ । बुटवलमा आज सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाई चयन गरेको छ । पार्टी...

एकीकृत समाजवादी माओवादीमा विलय हुँदैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । दाङको  भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन  गर्दै उनले भने, “हामी पाँच  दलीय  गठबन्धनले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौँ । स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ ।” कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेकोसमेत उनले बताए । अहिले एकीकृत समाजवादीलाई माओवादीमा

शंकर पोखरेलले  टरिगाउँ  एयरपोर्ट बन्नु हुँदैन  भनेर  लबिङ गरे : मेटमनी

नेकपा  (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य  तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमनी चौधरीले दाङ तुलसीपुर स्थित  टरिगाउँ एयरपोर्ट स्तरवृद्धि गर्ने कार्य रोकिनुमा शंकर पोखरेलको हात रहेको बताएका छन् । शुक्रबार तुलसीपुरमा...

एकीकृत समाजवादी लुम्बिनी समितिद्वारा नेताहरुको कार्यविभाजन

बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । बुटवलमा सम्पन्न प्रदेश समिति सचिवालयको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईँलाई प्रचार विभाग, केन्द्रीय सदस्य बृहस्पति अधिकारीलाई स्कुल विभाग, नेता अशोक कोइरालालाई सङ्गठन विभाग, प्रदेश सचिव राजु गुरुङलाई आर्थिक विभाग प्रमुख र […]

लुम्बिनी प्रदेश सरकार १७ सदस्यीय बन्यो, एकीकृत समाजवादी पनि सहभागी

लुम्बिनी प्रदेश सरकार १७ सदस्यीय बनेको छ । नयाँ सरकार बनेको २ महिना पुग्नै लाग्दा सरकारले आइतबार पूर्णता पाएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले विस्तार गरेको मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित १३ मन्त्री...

नेकपा समाजवादीले गठन गर्यो लुम्बिनी प्रदेश कमिटी, अध्यक्ष मेटमणि

नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार  बुटवलमा सम्पन्न सो पार्टीको प्रथम भेलाले  मेटमणि चौधरीको नेतृत्वमा  नेकपा एकीकृत समाजवादीले  लुम्बिनी प्रदेश कमिटी गठन गरेको रुपन्देहीका अध्यक्ष तथा नवगठित प्रदेश कमिटीका सचिव राजु गुरुङ्गले जानकारी दिए । हाललाई १ सय ५१ सदस्यीय  प्रदेश कमिटी गठन गरेका छौं , यस प्रदेशका १२ वटै जिल्ला कमिटीहरु पनि गठन भई सकेका छन् गुरुङले भने भेलाले प्रदेशका सबै जिल्लाहरुमा भेला र संगठन बिस्तार गर्ने नि

एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी

१ असोज,बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो । सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् । यही […]

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

लुम्बिनी प्रदेश सभाका नेकपा एमाले सांसद रमा घर्तीले एकीकृत समाजवादी पार्टी रोजेकी छन् । उनले मंगलवार निर्वाचन आयोगको कार्यालय दाङ पुगेर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् । यससँगै लुम्बिनी प्रदेश सभामा दलको संख्या ६ पुगेको छ । उनी पाल्पाकी सांसद हुन् । यससँगै लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ ।  जिल्ला निर्वाचन कार्यालय दाङ प्रमुख निमराज भट्टराईले १ जना माननीयले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी दिए । एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाण...