एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी

१ असोज,बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो । सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् । यही […]