गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगल (एनआरएनए एनसीसी) र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) बीच सहकार्य साझेदारीमा काम गर्ने निर्णय भएको छ।एनआरएनए एनसीसी पोर्चुगलले जुन २८, २०२२ मा बैठकको निर्णय अनुरूप गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाडौँमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को १० औँ महाधिवेशनबाट निर्वाचित विनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्व नै आधिकारिक भएको पत्र पठाएको थियो। सो पत्रसँगै स