‘ओथारो’मा सहकार्य गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र किङ्स कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’ मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।...

सम्बन्धित सामग्री

ॐ हस्पिटल र लेमन ट्रि प्रिमियरबीच सेवा सहकार्य सम्झौता

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि चाबहिल काठमाडौं र लेमन ट्रि प्रिमियर होटल बुढानिलकण्ठ बीच सेवा सहकार्य सम्झौता भएको छ।

फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच सहकार्य सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच बुधबार सहकार्य सम्झौता भएको छ । खेलाडीको उपचार तथा औषधिमा विशेष छुटसहित विभिन्न सचेतनामुलक कार्यक्रमका लागि दुई पक्षबीच सम्झौता भएको हो । बुधबार बि एण्ड बि अस्पतालमै आयोजित एक कार्यक्रममाझ दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । संघका तर्फबाट अध्यक्ष विक्रम […] The post फुटबल खेलाडी संघ र बि एण्ड बि अस्पतालबीच सहकार्य सम्झौता first appeared on हाम्रो खेलकुद.

नेपाल र बंगलादेशका होटल व्यवसायीबीच सहकार्य गर्ने सम्झौता

७ असार, काठमाडौं । होटल संघ नेपाल (हान) र बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा)बीच पर्यटन प्रवर्द्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हानले जनाएको छ । हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले समझदारी पत्रमा हस्ताक्षर गरे । हानको आयोजना, नेपाल […]

नेपालमा स्टार्टअप बढाउन चार संस्थाबीच सहकार्य हुने

२८ मंसिर, काठमाडौं । नेपालमा नवप्रवर्तनलाई अभिवृद्धि गर्न चार वटा संस्थाबीच सहकार्य हुने भएको छ । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार नेपालमा ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरिने छ । सम्झौता नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईहरूका […]

रावा बैंक र तीन पालिकाबीच सहकार्य गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गोरखाका तीन पालिकासँग सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकले गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकासँग सम्झौता गरेको हो ।  सम्झौतामा बैंकका प्रमुख कार्यकारी...

धुलिखेल अस्पताल र बर्दिबास अस्पतालबीच सहकार्य

महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्री र नेता पोखरेललाई बोलाएर सम्झौता गरेको छ ।यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा.विराज कर्मचार्यलाई बर्दिबास अस्पतालमा ल्याएर सर्वपक्षीय अन्तरक्रिया गराएका थिए । बर्दिबास आउँदा नै प्रारम्भिक डकुमेन्टमा हस्ताक्षर गर

अनुसन्धानमा सहकार्य गर्न नेपाल बैंक र त्रिविबीच सम्झौता

नेपाल बैंक र  त्रिभुवन विश्वविद्यालय  व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय  विभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरू मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्नेछ । सम्झौताअनुसार बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थाप

शिवम् सिमेन्ट र महापुरुष चलचित्रबीच सहकार्य गर्ने सम्झौता

शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टसबीच चलचित्र “महापुरुष” का लागि आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा सहकार्य गर्नेगरी सम्झौता भएको छ । पछिल्लो समय चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ ।शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगाएतका फिल्महरुमा समेत सहकार्य गरेको थियो । जसबाट दुबै पक्षलाई एक–आपसको प्रवर्द्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको

एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य सम्झौता

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता भएको छ । बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी चार वर्षको लागि सहकार्य गरेको हो । एनआरटीले कामारु ट्रेडिङ प्रालिको केल्मी ब्राण्डसँग चार वर्षका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार एनआरटीले आफूले खेल्ने प्रतियोगितामा […]