दैलेख जिप दुर्घटना: एकको मृत्यु, छ घाइते

दैलेख । दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो आज साँझ दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले […]

सम्बन्धित सामग्री

टिपर दुर्घटनामा एकको मृत्यु

दैलेख: दुल्लु नगरपालिका–१ मण्डा टिमीलापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा दुल्लु नगरपालिका–७ का ३३ वर्षीय गोपाल थापा रहेका छन्। तल्लो डुंगेश्वरदेखि दुल्लुतर्फ आउँदै गरेको क प्र ०२००१ क १९९ नम्बरको टिपर सोमबार साँझ ८ बजेतिर दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा दुल्लु अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा दुल्लु नगरपालिका–७ बस्ने चन्द्रबहादुर थापा र प्युठानको ऐरावती गाउँपालिक

बोलेर जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

वीरेन्द्रनगर– सुर्खेत दैलेख खण्डअन्तर्गत कपासे नजिकै बोलेर जिप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो ।  बा १ झ ८७८४ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली […]

सरकारी बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

सुर्खेत- सुर्खेत-दैलेख सडक खण्डको कपासेनजिकै सरकारी बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको सुर्खेत प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक भएको पनि प्रहरीले जानकारी दिएको छ। घटनामा ज्यान गुमाउने तथा घाइतेहरुको पहिचान […]

सुर्खेत-दैलेख सडकखण्डमा बोलेरो दुर्घटना : एकको मृत्यु‚ ४ जना घाइते

सुर्खेत : सुर्खेत-दैलेख सडकखण्डको कपासेनजिकै बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।बा १ झ ८७८४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बांगेसिमलका एसपी विमल डाँगीले जानकारी दिए।उनकाअनुसार दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छैन। दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडारको मर्मत सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरे

दैलेखमा जिप दुर्घटना : एकको मृत्यु, छ घाइते

दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो आज साँझ  दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर हमाल रहेको बताए । घाइते अन्य छ जनाको उपचारका लागि अस्पताल पठाइएको भए पनि उ...

दैलेखमा जीप दुर्घटना : एकको मृत्यु, ६ घाइते

दैलेखको महावु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु–५ का ४० वर्षीया रामबहादुर हमाल रहेका छन् । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको  छ ।सदरमुकाम दैलेख बजारबाट महावुतर्फ जाँदै गरेको बा ०१–०२६च ५२६४ नम्बरको जीप अनियन्त्रित भएर महावुको फागु भन्ने स्थानमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहाका अनुसार जीप मंग

दैलेखको महाबुमा जिप दुर्घटना : एकको मृत्यु ६ जना घाइते

दैलेख : दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। दैलेख सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो मंलगबार साँझ करिब साढे ६ बजेतिर दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर

अरिङ्गालको टोकाइबाट दैलेखमा एकको मृत्यु

दैलेख : अरिङ्गालको टोकाइबाट ठाँटिकाँधमा गाउँपालिका–५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको मृत्यु भएको छ।गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार बिहीबार स्थानीय विद्यालयमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए। उनको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारका क्रममा शुक्रवार राति मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ।शाही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन नेपाल किसान संघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस

कालिकोटमा जिप दुर्घटना एकको मृत्यु, चार जना घाइते

दैलेख : कालिकोट जिल्लाको रासकोट नगरपालिका–६ कालापानीमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।  रासकोटदेखि सानीघाट आउँदै गरेको क १ ज ३३ नम्बरको बोलेरो जिप आज बिहान ७ः३० बजेतिर दुर्घटना भएको कालिकोटले प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्र बहादुर शाहका अनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको र चार जना घाइते भएका थाहा खबरलाई जानकारी दिए।

एकै परिवारका नौ जनामा कोरोना, एकको मृत्यु

भारतमै कोरोना संक्रमित भई अघिल्लो साता ढाँटेर दैलेख आएका ३८ वर्षीय एक युवाको सिंगो परिवार नै संक्रमित भएको छ। अघिल्लो हप्ता ती युवाको दुल्लु अस्पतालबाट उपचारका लागि प्रदेश अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। मृत्युपछि मात्र उनी भारतबाट कोरोना संक्रमित...