अमेरिकाले भन्यो–’एमसीसीबारे तथ्यगत बहस स्वागतयोग्य’

काठमाडौं । नेपाल सरकारले एमसीसीको विरोध गर्नेहरुलाई कारबाही गर्ने धम्की दिईरहेको बेला अमेरिकाले भने एमसीसीबारे बहस गर्ने छुट सबैलाई रहेको बताएको छ । नेपालमा एमसीसी सम्झौतालाई लिएर भईरहेको बहसप्रति लक्षित गर्दै काठमाडौंस्थिति अमेरिकी दूतावासले ट्वीटर मार्फत तथ्यमा आधारित बहस गर्न सबैलाई छुट रहेको र आफ्नो देश अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको हो । ‘एमसीसी सम्झौताबारे […]

सम्बन्धित सामग्री

‘नेपाल २०१९ बाटै एसपिपीमा साझेदार’

नेपाल अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोगाम’ (एसपिपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ।...

नेपाल सन् २०१९ मै एसपीपीमा सहभागी

नेपाल अमेरिकी 'स्टेट पार्टनरसिप प्रोगाम' (एसपीपी) मा सहभागी हुन लागेको भन्दै सडकदेखि संसद्सम्म बहस भइरहेका बेला अमेरिकाले भने नेपाल सन् २०१९ मै उक्त कार्यक्रममा सहभागी भइसकेको दाबी गरेको छ। नेपालले सन् २०१५ र २०१७ मा उक्त कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेपछि अमेरिकाले सन् २०१९ मा नेपालको प्रस्ताव स्वीकार गरेको र त्यससँगै नेपाल एसपीपीमा सहभागी बनेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। 'यो अमेरिकाले अघि बढाएको कार्यक्रममा होइन। यसमा सहभागी हुन नेपालका तर्फबाट दुईपटकसम्म प्रस्ता

नक्कली उत्पादनलाई बढवा दिँदै चिनियाँ कम्पनी

चिनियाँ सामानको गुणस्तरको विवाद फेरि एक पटक उठ्न थालेको छ । धेरै अघिदेखि नै चिनियाँ सामानको गुणस्तरका बारे बहस पनि हुने गरेका थिए । अमेरिकाले अहिले धेरै कम्पनीलाई सूचीकृत गरिरहेको छ। यसरी सूचीकृत हुनेमा चिनियाँ प्राविधिक शक्ति अलि बाबा र टेन्सेन्ट पनि समावेश गरिएका छन् । अमेरिकाले यी दुई फर्मलाई कुख्यात फर्ममा सूचीकृत गरेको छ […]

एमसीसीका विषयमा बहस गराैं, हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन : अमेरिका

काठमाडौं । अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो । एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो । अमेरिका वाक स्वतन्त्रता र […] The post एमसीसीका विषयमा बहस गराैं, हिंसा भड्काउने विचार स्वीकार्य हुँदैन : अमेरिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

'मूर्ख बहस नगरौं, एमसीसी नआउँदा नै हामीलाई शान्ति हुन्छ'

अहिले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच ठूलो लडाईं चलिरहेको छ । यो काममा अमेरिकाले गलत गरेको भन्ने मेरो ठहर छ । नेपालमा एमसीसी जनताले बुझेनन् । विरोध भयो निकै दरो गरी । बुझाउने काम त एमसीसी कै हो नि ! के हो एमसीसी ? सामान्य बाटो या बिजुली सञ्जाल ? कि कुनै रणनीतिक योजना हो यो ? अमेरिकीहरूले गञ्जागोल गरेका छन्, यस विषयमा । अमेरिकी मन्त्रीहरू भन्छन् – यो हाम्रो रणनीतिक योजनाको अंग हो । दूतावास भन्छ– होइन, यो विकासको कार्यक्रम मात्र हो ।  यसको कार्य...

एमसीसीको विरोध भएपछि अमेरिकाले भन्यो–तथ्यमा आधारित बहस गर्न पाइन्छ

नेपालमा विभिन्न पक्षबाट एमसीसीको विरोध भएपछि अमेरिकाले तथ्यमा आधारिक बहस गर्न सबैलाई छुट रहेको भन्दै आफ्नो देश अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आत्मा भएको जनाएको छ । ‘एमसीसीबारे तथ्यमा आधारित बहस र अभिव्यक्ति स्वतन्त्रताको हामी दृढ समर्थन गर्दछौँ’, दूतावासको ट्वीटरमा भनिएको छ, ‘शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आत्मा हो । अमेरिका दशकौंदेखि नेपाल र यहाँका जनताको स...