भोलिदेखि जाल्पा लघुवित्तको सेयर कारोबार सुरु हुने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि आइतबारदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा कम्पनीको सेयर सूचीकृत भएपछि आइतबारदेखि कारोबारमा आउने भएको हो ।नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख ८७ हजार कित्ता संस्थापक सेयर गरी कुल १६ लाख सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरको सुरुवाती कारोबारका लागि नेप्सेले न्यूनतम १६४.६० रुपैयाँ र अधिकतम ४९३.८० रुपैयाँ मूल्य तोकेको छ । आइतबारदेखि कम्पनीको स

सम्बन्धित सामग्री

वेयरहाउजिङ, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोको सेयर कारोबार सुरु

५ पुस, काठमाडौं ।  हालै आईपीओ जारी गरेका तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु भएको छ । नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोपावरको बिहीबारदेखि कारोबार सुरु भएको हो । पहिलो कारोबारपछि यी तीनै कम्पनीको मूल्य बिहीबार १० प्रतिशत बढेको छ । नेपाल वेयरहाउजिङको मूल्य प्रतिकित्ता २२९ रुपैयाँ ६० पैसा, […]

नेपाल रिपब्लिक मिडिया’ को सेयर पहिलो दिनमै ९.९८ प्रतिशतले बढ्यो

सार्वजनिक स्वामित्वमा गएको नेपालको पहिलो मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (एनआरएम) कम्पनी सेयर कारोबार सुरु भएकै दिन करिब १० प्रतिशतले बढेको छ।...

सुपर मादीको सेयर नेप्सेमा कारोबार सुरु, कति छ ओपनिङ रेन्ज?

काठमाडौँ – सुपर मादी हाइड्रोपावरको सेयर नेप्सेमा कारोबार आइतबारदेखि सुरु भएको छ। ‍’एसएमएचएल’ संकेतमा यस कम्पनीकको सेयर कारोबार सुरु भएको हो। कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको हो। नेपाल स्टक एक्चेजले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो। उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको […]

कम्पनीहरू मर्जरमा गएको १५ दिनपछि सेयर कारोबार खुला हुने

सूचीकृत संस्थाहरू मर्जर तथा प्राप्तिमा गएर एकीकृत कारोबार सुरु गरेको १५ दिनसम्म मात्रै सेयर कारोबार रोक्का हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था...

आजदेखि सेयर कारोबार सुरु हुने

काठमाडौं । एक सातादेखि बन्द रहेको सेयर कारोबार आजबाट खुला हुने भएको छ । तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द भएकाे थियो । ६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सुरु हुनेछ । कम्पनीले धमाधम […]

सयपत्री हाइड्रोपावरको सेयर कारोबार सुरु, ओपनिङ रेन्ज कति?

काठमाडौँ – सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम […]

नेप्सेमा पिपुल्स पावर सेयर कारोबार सुरु, कतिमा भयो ओपनिङ कारोबार ?

३० असोज, काठमाडौं । स्पेशल प्रि-ओपन सेसनमा पिपुल्स पावर लिमिटेडको सेयर कारोबार भएको छ । २७ असोज बिहीबार नेप्सेमा सुचिकृत भएको कम्पनीको सेयर आइतबार दोस्रो बजारमा पहिलो कारोबार भएको हो । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ९४ रुपैयाँ ९६ पैसादेखि २८४ […]

अपर हेवाखोला हाइड्रोपावर सेयर कारोबार १३० रुपैयाँ २० पैसाबाट सुरु

२६ साउन, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको छ । २६ साउन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को स्पेशल पि्र-ओपन सेसनमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ। कम्पनीको सेयर प्रतिकित्ता १३० रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम […]

अब शुक्रबारको सेयर कारोबार बन्द हुन्छ : फुँयाल

१९ साउन, काठमाडौं । अब शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । नेप्सेका प्रबन्धक निरञ्जन फुँयालले बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको पूँजी बजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराएका हुन् । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि शुक्रबार कारोबार सुरु […]

हिमालयन र इन्भेष्टमेन्टको सेयर कारोबार रोक्का

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जले हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबारमा रोक लगाएको छ। यी दुई बैंकले हिजो (वैशाख ३०) गते मर्जरको सम्झौता गरेका छन्। सम्झौता भएपनि दुई बैंकबीच मर्जको काम सकिएको छैन। प्राविधिक र व्यवहारिकरुपमै मर्ज नहुँदासम्मलाई नेप्सेले कारोबार रोकेको हो। दुई कम्पनीको एकिकृत कारोबार सुरु भएपछि मात्रै सेयर कारोबार खुल्ने छ।