काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू भर्खरै सन्चो भएको बताउँदै सांसदहरूलाई आफ्नो अनुभव सुनाएका छन् । चुनावको धपेडीका कारण पानी पिउनसमेत नभएको र पिसाब फेर्न जानसमेत नपाएको उल्लेख गर्दै लामिछानेले सांसदहरूलाई आफ्नो अनुभव सुनाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने प्रशिक्षणको समापनमा बोल्दै लामिछानेले सुरुमै सांसदहरूलाई यसबारे जानकारी गराए । ‘आज […]
तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै अब देशको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न पेचिलो बनेको छ। सर्वोच्च नेता अली खामेनेई र सुरक्षा प्रमुख अली लारिजानी सहित उच्च तहका नेताहरू मारिएको दाबीपछि नयाँ नेतृत्वबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्। लारिजानीको मृत्युपछि इरानको सम्भावित नेतृत्वका लागि पाँच जना प्रमुख व्यक्तिको नाम चर्चामा आएका […]
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरुले जन अपेक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर आफूहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार पार्टीका सांसदहरुको अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा सहभागी भएका उनीहरुले जनताको आकांक्षालाई सम्बोधन गर्ने र भ्रष्टाचारमुक्त मुलुक बनाउने कुरालाई आफूहरुले प्राथमिकताका साथ अघि बढाउने योजना अघि सारेका हुन् । सांसद हरि ढकालले सुशासनका […]