प्रशिक्षक अल्मुताइरीले फेसबुकमा लेखेको विषयमा छलफल गर्न एन्फाद्वारा आपतकालीन बैठक आह्वान

काठमाडौं- अखिल नेपाल फुटबल संघ-एन्फाले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर कार्य समितिको आपतकालीन बैठक आह्वान गरेको छ। बैठक शुक्रबारका लागि बोलाइएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनले बैठकमा अल्मुताइरीले फेसबुकमा लेखेको विषय र नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न आएको प्रस्तावबारे छलफल हुने उनले बताएका छन्। तीन दिनअघि प्रशिक्षक […]