काठमाडौं, मंसिर १९ । फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको राउण्ड १६ को खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । फ्रान्सको जितमा किलीयन एम्बाप्पेले दुई गोल गरेका थिए भने ओलिभर जिरोउडले एक गोल गरेका थिए । फ्रान्सका लागि जिरोउडले खेलको ४४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई शुरुवाती […]