फ्रान्स क्रोयसियासँग पराजित

यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराब प्रदर्शन जारी राखेको […]

सम्बन्धित सामग्री

मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

काठमाडौं- लगातार दोस्रो पटक फ्रान्स विश्वकप फुटबलको फाइनलमा पुगेको छ। साविक विजेता फ्रान्स गएराति अल बायत स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। फ्रान्सको जितका लागि खेलको पाँचौं मिनेमा हर्नान्डेलले पहिलो गोल गरे। फ्रान्सका लागि दोस्रो गोल खेलको ७९ औं मिनेटमा राण्डल कोलो मुवानीले गरेका थिए। फ्रान्ससँग २–० […]

फ्रान्स विश्वकपको सेमिफाइनलमा

फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।  कतारको अल वयात रङ्गशालामा  भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्‍याे ।   खेलको १७औँ...

इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं – इंग्ल्यान्डलाई पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार राति कतारको अल बायत स्टेडियममा भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक-एक गोल गरे।इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी गोल फर्काए। केन अर्को एउटा पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको कतार विश्वकप […]

पोल्याण्डलाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा

काठमाडौं, मंसिर १९ । फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको राउण्ड १६ को खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । फ्रान्सको जितमा किलीयन एम्बाप्पेले दुई गोल गरेका थिए भने ओलिभर जिरोउडले एक गोल गरेका थिए । फ्रान्सका लागि जिरोउडले खेलको ४४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई शुरुवाती […]

महिला युरो : बेल्जियमलाई पराजित गर्दै फ्रान्स समूह विजेता

बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीवार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २-१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।अघिल्लो खेलमा इटालीलाई ५-१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको हो । खेलमा अग्रता फ्रान्सले बनायो । उसका काडिदिआटोउ डिआनीले छैटौं मिनेटमा गोल गरिन ।  बेल्जियमकी कायमानले ३६ औं मिनेटमा गोल गर्दा खेल १-१ को अवस्थामा बढ्यो । तर, पहिलो

बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरोको क्वाटरफाइनलमा

काठमाडौँ – बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीवार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २-१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो। अघिल्लो खेलमा इटालीलाई ५-१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको हो। खेलमा अग्रता […]

नेसन्स लिग : फ्रान्स क्रोयसियासँग पराजित

काठमाडौं– यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी […]

यूइएफए नेसन्स लिग : फ्रान्स क्रोयसियासँग पराजित

यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्व विजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्ष स्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी राखेको छ । उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेको छ र पुछारमा छ । क्रोयसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा

बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा

काठमाडौं :  युइएफए नेसन्स कपको  सेमिफाइनलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको छ। फ्रान्सले बेल्जियम विरुद्ध शाननदार पुनरागमन गर्दै फाइनल पुग्यो। दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रान्सले बेल्जियममाथि ३–२ को रोमाञ्चक जित निकाल्यो।एलिएन्ज एरिनामा बिहीबार भएको खेलमा फ्रान्सको जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे। बेल्जियमका यान्निक कारास्को र रोमेलु लुकाकुको सुरुवाति गोल गरेपनि जितका लागि पर्याप्त भएन्।प्रतिस्पर्धात्मक खेलक