काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदै छ। आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने […]
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा ठूलो सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सोमबार राति करिब ११ बजे खसेको पहिरोका कारण मंगलबार बिहान ७ बजेसम्म पनि सडक सञ्चालनमा आउन सकेको छैन। पहिरोका कारण तिहार मनाउन गन्तव्यतर्फ हिँडेका यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडक अवरुद्ध भएपछि उक्त खण्डमा सवारीसाधनको लामो जाम लागेको छ। नागढुंगा–मुग्लिङ […]
सधैँझैँ त्यो दिन पनि मालपोत कार्यालयको कोठा नम्बर ४ मा सेवाग्राहीहरूको ठूलो भिड थियो। फाँटवाला अधिकृत सुबोध अधिकारीको कलम कम्प्युटरको स्क्रिन र ढड्डामा निरन्तर चलिरहेको थियो। तर, उनको ध्यान काममा भन्दा बढी खल्ती र टेबुलमुनिको ‘चिया खर्च’ मा हुन्थ्यो। सुबोधका लागि फाइल अघि बढाउनु भनेको केवल एउटा सरकारी प्रक्रिया थिएन, त्यो त अतिरिक्त आम्दानीको बलियो […]
काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ । आजको खेल दुवै टोलीलाई आगामी यात्राका लागि निकै महत्वपूर्ण रहेको छ । प्ले अफको सम्भावना कायम राख्न जनकपुरलाई आजको […]
Kathmandu. Director Raj Saragam (Rajkumar Lamichhane) will present his film project at an international film pitching event to be held in Russia.Saragam will present his film project 'Gadi: The Secret Place' at the 'Cinema as a Tool for Fighting Futures' program organized by Russia's National Center 'Russia' on Thursday.In the program, young filmmakers from around the world will present film projects that transform concerns and fears about the future into positive scenarios. Out of 17 applications received from foreign filmmakers to participate in the program, excellent projects have been selected. Nepal's 'Gadi: The Secret Place' is among the selected projects.Director...
झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा रु ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख […]