विद्युत नियमन आयोग ले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महसुलसम्बन्धी पञ्चकन्या समूहका उद्योगहरूले दायर गरेको उजुरीमा अन्तिम निर्णय गरेको छ। आयोगको इजलासले आज पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टील प्रालिको मागदाबी नपुग्ने भन्दै उजुरी खारेज गरेको हो। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत आपूर्ति लिएका उपभोक्तालाई बक्यौता […]
काठमाडौं- कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आइतबार विज्ञप्तिमार्फत साे अनुरोध गरेकाे हाे । मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने दूतावासले जनाएको छ । ‘मध्यपूर्वमा […]
१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ ।
पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, यही चैत ३ र ४ गते काठमाडौंमा अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो …
१ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पुनः संघीय संसद् सदस्य हुने भएका छन् ।
नेकपा एमालेले उनलाई जनजाति पुरुष कलस्टरअन्तर्गत राखेर समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य बनाउन निर्वाचन आयोगसमक्ष नाम सिफारिस गरेको …
१ चैत, काठमाडौं । नवलपुर–१ लामो समयदेखि नेपाली कांग्रेसको अभेद्य किल्ला मानिन्थ्यो । तीन दशकदेखि कांग्रेसले प्रभाव जमाउँदै आएको यो क्षेत्रमा सो पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालाले पनि पटक–पटक निर्वाचन जितेका थिए ।
तर, २०८२ को प्रतिनिधिसभा निर्वाचनमा …
१ चैत, काठमाडौं । २३ र २४ भदौमा आन्दोलन गर्ने अधिकांश जेनजी अगुवाका ‘प्रोफाइल पिक्चर’ बनेको छ– कार्की आयोगको पूरा प्रतिवेदन खोइ ? रातो पृष्ठभूमिमा जेनजी आगुवाले प्रतिवेदन माग गर्दै लेखिएको तस्वीर प्रोफाइल पिक्चर बनाएका देखिन्छन् …