थ्रीस्टारसँग बराबरीमा रोकियो आर्मी, एएफसी कप छनोट खेल्ने होडमा मनाङ र मच्छिन्द्र मात्र

काठमाडौं- त्रिभुवन आर्मी क्लब एएफसी कप छनोट खेल्ने होडबाट बाहिरिएको छ। शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार भएको खेलमा थ्रीस्टारसँग गोलरहित बराबरीमा रोकिएपछि आर्मी छनोट हुने होडबाट बाहिरिएको हो। ६ खेलबाट १० अंक भएको आर्मी तालिकाको चौथो स्थानमा रहेको छ। शीर्षस्थानमा रहेको मच्छिन्द्रको ६ खेलबाट १४ अंक छ। समान खेलबाट १३ अंक भएको मनाङ मर्स्याङ्दी […]

सम्बन्धित सामग्री

मच्छिन्द्र-पुलिसको नतिजाले एएफसी कप छनोटको टुंगो लाग्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने टोलीको टुंगो आज लाग्नेछ । छनोटको दौडमा कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको शीर्ष टोली मनाङ मर्स्याङ्दी क्लब र दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब मात्र रहेका छन् । एएफसी कप छनोट खेल्न पाउने एएफसी क्लब लाइसेन्स प्राप्त ४ नेपाली क्लब मध्ये त्रिभुवन आर्मी फुटबल […]

पुलिसविरुद्ध जित्नैपर्ने दबाबमा मच्छिन्द्र

सहिद स्मारक ‘ए’ डिभिवन लिगको सातौं चरणको निर्णायक खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । साझ पौने ५ बजे हुने खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको टुंगो लाग्नेछ । दशरथ रंगशालामा जितले मछिन्द्र शीर्षस्थानमा रहँदै छनोट हुनेछ भने यदि बराबरी या हारले मनाङ मर्स्याङ्दी क्लब छनोट हुनेछ । गत वर्ष लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन । यस सिजन मच्छिन्द्रसँगै त्रिभुवन आर्मी

चोटबाट थलिएको त्रिभुवन आर्मीलाई ‘गर या मर’को खेल

काठमाडौं । एएफसी कप छनोट प्रतियोगिताका खेल्नका लागि मनाङ–मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबलाई चुनौती दिइरहेको त्रिभुवन आर्मी क्लबले आफ्नो सम्भावना कायम राख्न आज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै छ । त्यस्तै, उपाधि होडमा आफ्नो सम्भावना कायम राख्न संकटा क्लबले आजै ब्रिगेड ब्वाइज क्लबविरुद्ध खेल्दै छ । खासमा...