काठमाडौँ। मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा प्रधान न्यायधीशले जिल्ला न्यायधीशलाई मेलमिलापको जिम्मेवारी दिनु संविधानको धारा १५० विपरीत हुने सांसदहरूले बताएका छन्। प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको साेमबारको बैठकमा सांसदहरूले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा संविधानको धारा १५० विपरीत हुने व्यवस्था राख्न नहुनेमा जोड दिएका हुन्। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री […]
काठमाडौं, १९ असोज । प्रधानन्यायाधीश मनोज कुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । उनले मङ्गलबार दिउँसो एक बजे बस्ने गरी बैठक बोलाएका हुन् । परिषद् बैठकमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिश हुने बुझिएको छ । सर्वोच्चमा चाजना न्यायाधीशको दरबन्दी खाली भइसकेको छ । अर्का एकजना न्यायाधीशको पद पनि रिक्त हुँदैछ । न्यायपरिषद् बैठक प्रधानन्यायाधीश शर्माको […]
पश्चिमा मुलुकहरूमा ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या बढ्दै जाँदा र कार्यरत युवा श्रमशक्ति घट्दै जाँदा सार्वजनिक वित्तमा ठूलो भार पर्ने चेतावनी अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी मुडिजले दिएको छ। यस जनसाङ्ख्यिकीय परिवर्तनको सबैभन्दा बढी असर युरोपमा देखिएको छ। युरोपेली आयोगका अनुसार युरोपेली सङ्घको जनसङ्ख्या सन् २०२९ सम्ममा उच्च विन्दुमा पुग्नेछ, जसलगत्तै दीर्घकालीन घट्दो क्रम सुरु हुनेछ। अमेरिकी जनगणना […]
नेपाल राष्ट्र बैंकले भारतमा सेवा भुक्तानी गर्न सकिने सीमा बढाएको छ। राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै प्रति पटक भारतमा विविध सेवा सुविधाबापत गर्न सकिने भुक्तानीको सीमा ४० लाखबाट बढाएर ६० लाख भारतीय रुपैयाँ पुर्याएको हो। संशोधित व्यवस्थाअनुसार नेपालमा विधिवत् दर्ता भई कारोबार गर्न स्वीकृति प्राप्त गरेका नेपाली तथा विदेशी […]
१९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ ।
पोर्चुगलमा रहेका नेपाली समुदायलाई आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याएको …
काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले कांग्रेसको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न आफूले उम्मेदवारी दिन लागेको बताएका छन् । नेपाल थारू संघ काठमाडौंका अध्यक्षसमेत रहेका चौधरी लामो […]