बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […] The post बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

अन्तिम समयको पेनल्टीले जर्मनीसँग हारबाट जोगियो इंग्ल्यान्ड

काठमाडौं : ह्यारी केनले अन्तिम २ मिनेट बाँकी रहँदा पेनल्टीमा गोल गरेपछि इंग्ल्यान्डले नेसन्स लिगमा जर्मनीसँग १-१ गोलको बराबरी खेल्दै प्रतियोगितामा पहिलो अंक जोडेको छ।एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीका लागि जोनास होफमानले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाएका थिए। पाहुना टोलीलाई दवावमा राखेको जर्मनीले खेलको ५०औं मिनेटमा अग्रता लिएको थियो। जोनास होफमानले योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएको थियो।तर जित उन्मुख जर्मनी अन्तिम २ मिनेट समालिन नसक्दा बराबरीमा चित

केनको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – खेलको अन्त्यतिर कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेपछि इंग्ल्यान्ड युइएफए नेसन्स लिग ए ग्रुप ३ को खेलमा हारबाट जोगिएको छ । इंग्ल्यान्डले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीका लागि जोनास होफमानले गोल गरेका थिए । पाहुना टोलीलाई दवावमा राखेको जर्मनीले खेलको ५०औं मिनेटमा […]