काठमाडौं । नेपाल बैंकर्स संघको कर्णाली प्रदेश समितिले एकदिने वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा नीतिगत व्यवस्थासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । समितिले मंगलबार जाजरकोटको खलंगामा उक्त अन्तरक्रिया सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाल बैंकर्स संघको कर्णाली प्रदेश समितिका संयोजक राजनकुमार पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण...