वीरगंजमा बन्दको प्रभाव आंशिक

वीरगंज : नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले मंगलवार अह्वान गरिएको नेपाल बन्दको वीरगंजमा आंशिक प्रभाव मात्र परेको छ। बाराको पथलैयादेखि उत्तरतर्फ कडा प्रभाव परे तपानि पथलैयाभन्दा दक्षिण तर्फ बन्दको प्रभाव आंशिक रहेको छ। वीरगंजका निजी विद्यालयहरुले स्कूल बन्द गरेका छन् भने सरकारी विद्यालय सञ्चलानमा रहेका छन्। निजी विद्यालयहरु…

सम्बन्धित सामग्री

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो छ आगामी तीन दिनको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ– आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, आज राती  कर्णाली र सुदूरपश्चिम […]

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको […]

चक्रवातको आंशिक प्रभाव : केही क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं – बंगालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन। यसबाहेक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव छ। आज प्रदेश १, बागमती र गण्डकीमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ, बाँकी प्रदेशमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकीका […]

रुपन्देहीमा बन्दको आंशिक प्रभाव

रुपन्देहीमा आज बन्दको प्रभाव आंशिक परेको छ । पसल तथा  विद्यालय  बन्द रहेका छन् भने सार्वजनिक सवारी सधान पनि चलेका छैनन् । बुटवलको  बसपार्कबाट बसहरू नछुटेको प्रहरीले जनाएको छ ।  पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा  ठुला सवारी सधान चलेका  छैनन्  । केही मोटर साइकल, तरकारी, दूधका गाडी चलेका छन् । बुटवलका भित्र सडकमा केही पसलहरू खुले पनि अधिकांश  बन्द रहेका छन् । सामान्य रूपमा मोटरसाईकल ,अटो रिक्सा सडकमा गुडेका देखिन्छ । अहिलेसम्म बुटवल भैरहवा

धनकुटामा बन्दको आंशिक प्रभाव

धनकुटा । धनकुटा जिल्लामा नेपाल बन्दको आंशिक प्रभाव परेको छ । प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा ६ कम्युनिष्ट पाटी र २ मोर्चाले आज सोमबार गरेको धनकुटा भएर पहाडी जिल्लामा आवातजावत गर्ने सार्वजनिक र माल वहाक सवारी साधनमा बन्दको आंशिक प्रभाव देखिएको छ । धनकुटा हुँदै तराई र पहाडी जिल्ला आवतजात गर्ने सार्वजनिक सवारीमा […]

चितवनमा बन्दको आंशिक प्रभाव

चितवन । विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक परेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता आइतबार संसदबाट अनुमोदन भएपछि विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले साेमबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दकर्ताले नारायणगढ बजारमा प्रदर्शन गरेका छन् । ‘राष्ट्रघाती एमसीसी सम्झौता […] The post चितवनमा बन्दको आंशिक प्रभाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

मंगलबार देशको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै बुधबार रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ। यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । यस्तै प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा हल्का...

मोरङमा बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबार आवहान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ।...