कहिले विस्तार हुन्छ भरतपुर विमानस्थल ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम यही वर्षबाट सुरु हुने बताएका छन् । भरतपुर महानगरले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि ‘एक्सन’मा जाने प्रतिवद्धता जनाए ।“२०७५ यता सातौं पर्यटनमन्त्री बनेको छु । ७ लाई लक्की सेभेन पनि भनिन्छ, मेयरज्यूले गोल तपाईंले हान्नुपर्छ […]

सम्बन्धित सामग्री

भरतपुर विमानस्थल बिस्तारका लागि भोलिदेखि सर्वे हुने

चितवन- भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ।  यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो। विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने छ । सर्वेकाे काम सोमबारबाट सुरु गरिने भएको हो। गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा […]

भरतपुर विमानस्थल विस्तार गर्न घोडा प्रजनन केन्द्र सार्ने निर्णय

१८ माघ, चितवन । सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन् केन्द्र सार्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । अहिले भरतपुर विमानस्थलको रनवे सानो भएका कारणले ठूला जहाजहरु अवतरण हुन सक्दैन । भरतपुरमा सेनाको ७० विगाहा ८ […]

भरतपुर विमानस्थल विस्तार चालु आवदेखि सुरु हुन्छ : मन्त्री श्रेष्ठ

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तर्क्रियामा उनले तत्काल काम अघि बढाइने बताए । हालसम्म भएका छलफल र कार्य प्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना […]

‘भरतपुर विमानस्थल विस्तारको काम अघि बढ्छ’

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रियामा उनले तत्काल काम अघि बढाइने बताएका हुन् । हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको […]

भरतपुर विमानस्थल विस्तारको अध्ययन गर्न समिति गठन

४ साउन, चितवन । चितवनको भरतपुर विमानस्थल विस्तारको प्राविधिक अध्ययन गर्न समिति गठन गरिएको छ । भरतपुर महानगरपालिकामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक नवीनप्रसाद अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा नेपाली सेनाका सेनानी विभूषा क्षेत्री, शैलजा श्रेष्ठ, भरतपुर महानगरपालिकाका इञ्जिनियर […]

भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिन्छ : मन्त्री  श्रेष्ठ

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुरको विमानस्थल विस्तारको लागि एक्सनमा उत्रिने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।  मन्त्री श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिने समेत बताए ।भरतपुर विमानस्थल विस्तार नभएर भरतपुरमा १८ सिटे विमान मात्रै आवतजावत गर्ने अवस्थामा आइसकेको मन्त्री श्रेष्ठले उल्लेख गरे

भरतपुर विमानस्थल १० दिनका लागि बन्द

चितवन । भरतपुर विमानस्थल आइतवार देखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४...