आतंककारी गतिविधि अहिलेको प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन्। बिहिबार भक्तपुरमा आयोजित श्री नेपाली सैनिक प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा,अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताएका छन्। ‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरू,अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरू साथै क्षेत्रीय र…

सम्बन्धित सामग्री

प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि : प्रधानमन्त्री ओली

काठमाडौं २९, चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताउनु भएको छ  । नेपाली सेनाको ...