शेखर कोइरालाको अडान- कांग्रेसको बहुमत आउने गरी तालमेल, जित्नेलाई विनाभेदभाव टिकट

‘हामी कुनै गुटको राजनीति गर्दैनौं । गुटको राजनीति जतिबेला गर्नुपर्ने हो त्यतिबेला गरौंला,’ उनले भने, ‘तर, अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने छ । त्यसका लागि चुनाव जित्न सक्ने नेतालाई विनाभेदभाव टिकट दिनुपर्छ । टिकट वितरण न्यायोचित हुनुपर्छ ।’

सम्बन्धित सामग्री

कांग्रेसका नेता शेखर कोइराला पोखरा आउँदै

नेपाली कांग्रेसका नेता शेखर कोइराला पोखरा आउने भएका छन् । उनी यही चैत १९ गते पोखरा आउन लागेका हुन् ।

कांग्रेसका नेता शेखर कोइराला पोखरा आउँदै

नेपाली कांग्रेसका नेता शेखर कोइराला पोखरा आउने भएका छन् । उनी यही चैत १९ गते पोखरा आउन लागेका हुन् ।

हाम्रो अवस्था ०७४ मा जस्तो हुन्छ कि भन्ने चिन्ता छ : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको अवस्था ०७४ को जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा काँग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । गठबन्धन गर्नु हुँदैन भन्ने विषयमा तल्लो तहका कार्यकर्ताले भेटका क्रममा वा फोन गरेर भनेको बताउँदै उनले तर ०७४ सालको चुनावको परिणामलाई पनि ध्यान भने दिनुपर्ने बताए । ‘देशका विभिन्न जिल्लाका साथीहरुसँग फोनमा, भेटघाटका क्रममा कुराकानी हुन्छ

आगामी निर्वाचनमा गठबन्धन हुँदैन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग काँग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।नेता कोइरालाले भने, “अब काँग्रेस एक्लै चुनाव लड्छ । काँग्रेसका नेता तथा कार्यकर्ताले अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्ह रुखबाहेक अन्य चिन्हमा मत नहाल्ने आशय व्यक्त गरिसकेको छ । त्यसैले आगामी निर्वाचनमा काँग्रेसल

महामन्त्रीमा शर्मा पनि महत र पौडेलभन्दा धेरै अगाडि

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा शेखर कोइराला प्यानलका गगन थापा सर्वाधिक मतसहित अग्रस्थानमा कायम रहँदा दोस्रो स्थानमा विश्वप्रकाश शर्मा आउने सम्भावना पनि बलियो देखिएको छ । सुरुवाती चरणदेखि नै थापाले अग्रता कायम राखेका छन् र उनले मतान्तर बढाउँदै लगेका छन्। दोस्रो स्थानका लागि प्रकाशशरण महत र प्रदीप पौडेलसँग प्रतिस्पर्धामा देखिएका शर्माले मतगणना आधा भन्दा बढी […]

मतगणना थालिएको साढे ३ घण्टामा परिणाम आउने

कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्। प्रारम्भिक हिसाब अनुसार कुल ४ हजार ५ सय ६३ मत खसेको छ।...

देउवाको सोच नै अधिनायकवादीः शेखर कोइराला

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा सत्तामा नरहँदैमा देशमा अधिनायकवाद नआउने बताएका छन् । उनले आफू नहरे अधिनायकवाद आउने अभिव्यक्ति दिने देउवा नै अधिनायकवादी भएको टिप्पणी गरे । ‘आफू नरहे अधिनायकवाद आउँछ भन्ने सोच नै अधिनायकवादी सोच हो ,’ कोइरालाले भने । उनले काँग्रेसमा देउवाले अधिनायकवादी सोच […]