काठमाडौँ – राहदानी विभागले १५ दिनभित्र सम्बन्धित जिल्लामै राहदानी पुग्ने भएकाले सम्बन्धित सबैलाई काठमाडौँ नधाउन आग्रह गरेको छ। समयमै राहदानी (पासपोर्ट) नपाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरिरेका बेला विभागले भने १५ दिनभित्र सम्बन्धित जिल्लामै राहदानी पुग्ने भएकाले काठमाडौँ धाइराख्न नपर्ने बताएको हो। विभागले एक सूचना […]